गृहपृष्ठ ∕ खेल ∕ म्यान्चेस्टर युनाइटेडको एस्टन भिल्लामाथि रोमाञ्चक जितम्यान्चेस्टर युनाइटेडको एस्टन भिल्लामाथि रोमाञ्चक जित नेपालीपत्र बुधबार, २०८० पुस ११ गते, ०६:४७ मा प्रकाशित खेल एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर युनाइटेडले जित निकालेको छ ।गएराति भएको खेलमा युनाइटेडले एस्टन भिल्लालाई ३–२ गोलले पराजित गरेको हो । घरेलु मैदान वल्र्ड ट्राफोर्डमा युनाइटेडलाई जित दिलाउन अलेजान्ड्रो गार्नाचोले दुई तथा रासमस होलन्डले एक गोल गरे ।युनाइटेडले दुई गोलले पछि परेको अवस्थामा पुनरागमन गर्दै जित निकालेको हो । खेलको २१ औं मिनेटमा जोन एमसीगिनले तथा २६ औं मिनेटमा लिन्डर डेन्डोन्करले गोल गर्दै एस्टन भिल्लालाई पहिलो हाफमा २–० गोलको अग्रता दिलाएका थिए ।तर, युनाइटेडले दोस्रो हाफमा तीन गोल गर्यो । गार्नाचोले ५९ औं तथा ७१ औं मिनेटमा र होलन्डले ८२ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई जित दिलाए ।यो नतिजासँगै एस्टन भिल्ला १९ खेलबाट ३९ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहँदा युनाइटेड ३१ अंकका साथ छैटौं स्थानमा छ । #प्रिमियर लिगग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिककाठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाईकाठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दैकाठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ साग स्वर्ण पदक विजेता विप्लवको सन्न्यास घोषणाकाठमाडाैँ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्ष ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनबागलुङ । बागलुङमा ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुई महिला टी–२० मा नेपालले हरायो हङकङलाईकाठमाडौं । युगान्डामा जारी वुमन्स डे महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजितधेरै पढिएका खबर १ स्पेनमा भारी वर्षा, जनजीवन प्रभावित २ काभ्रेका किसानलाई कफी उत्पादन प्रविधि तालिम ३ बेसी झर्न थाले भेडीगोठ ४ राजस्व चुहावट गरेका दुई कम्पनीविरुद्ध मुद्दा दायर ५ नेपाली कांग्रेस भित्रकाे अन्तर्संघर्ष र अबकाे बाटाे ६ लोमान्थाङमा पाँच श्ययाको अस्पताल बन्यो, उपकरण र जनशक्ति खाँचो ७ आँखाको उपचारका लागि भारत, बङ्गलादेश र भुटानका बिरामी समेत नेपालमाThe Film Nepal