गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ रुसको निजी सेना वाग्नरद्वारा युक्रेनको बाख्मुत सहर कब्जा गरेको दाबीरुसको निजी सेना वाग्नरद्वारा युक्रेनको बाख्मुत सहर कब्जा गरेको दाबी नेपाली पत्र आईतबार, २०८० जेठ ७ गते, ११:०८ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । रुसको निजी सेना वाग्नरले शनिबार युक्रेनको बाख्मुत सहर कब्जा गरेको दाबी गरेको छ ।वाग्नरका प्रमुख येभगेनी प्रिगोजिनले टेलिग्राममा एक भिडियो सन्देशमा रूसी सेनाले बाख्मुतको पूर्ण नियन्त्रण लिएको बताए।तर, किभले भने यसलाई अस्वीकार गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।उक्त क्षेत्रको अवस्था गम्भीर रहेको कीभले बताए ।संघर्ष निरन्तर जारी रहेको मिडिया रिपोर्टमा उल्लेख छ ।। युक्रेनी सिपाहीहरूको नियन्त्रण अझै रहेको अधिकारीहरुले जनाएका छन्। #निजी सेना वाग्नरग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार इजरायल र हमासबीच गाजा युद्धविराम गर्ने वार्ता अन्तिम चरणमाएजेन्सी । महिनौँको गतिरोध पछि इजरायल र हमासबीच गाजामा युद्धविराम गर्ने वार्ता अन्तिम चरणमा पुगेको छ । इजरायल र हमास क्यानडाकी अर्थ मन्त्री क्रिस्टिया फ्रिल्यान्डले दिइन् राजीनामाएजेन्सी । क्यानडाकी अर्थ मन्त्री क्रिस्टिया फ्रिल्यान्डले पद बाट राजीनामा दिएकी छन् । उनले प्रधानमन्त्री जस्टिन ट्रुडोलाई पत्र लेख्दै अर्थ गाजामा इजरायली आक्रमण, २२ प्यालेस्टाइनीको मृत्युएजेन्सी । गाजामा इजरायली हवाई आक्रमणमा परेर कम्तीमा २२ प्यालेस्टाइनीको मृत्यु भएको छ । घटनामा दर्जनौ घाइते भएका छन् । राहदानी वितरण गर्न फ्रान्स दूतावासको टोली पोर्चुगलमालिस्बन (पोर्चुगल) । नेपाली दूतावास फ्रान्सको टोलीले हिजो बिहीबारदेखि पोर्चुगलमा विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण सुुुुरु गरेको छ । फ्रान्सका लागि दक्षिण कोरियाका राष्ट्रपति विरुद्ध संसद्मा दोस्रो पटक महाभियोग प्रस्ताव दर्ताएजेन्सी । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल विरुद्ध विपक्षी ६ दलले पुनः संसद्मा महाभियोग प्रस्ताव दर्ता गराएका छन् । सिरियाली नवनियुक्त प्रधानमन्त्रीद्वारा विदेशमा रहेका नागरिकलाई स्वदेश फर्कन आग्रहएजेन्सी । सिरियाली नवनियुक्त प्रधानमन्त्री मोहम्मद अल–बशीरले विदेशमा रहेका नागरिकलाई स्वदेश फर्कन आग्रह गरेका छन् । लामो समय देखि राष्ट्रपतिधेरै पढिएका खबर १ रौतहटमा जीप दुर्घटना हुँदा चालक सहित एकै गाउँका आठ जनाको मृत्यु २ ठगिएकाको चिन्ता नगरी अनुसन्धान प्रभावित गर्ने कुरा राम्रो होइन्: गृहमन्त्री लेखक ३ एक आर्थिक वर्षमा पाँच लाखलाई रोजगारी सिर्जना गर्नुपर्छ: गगन थापा ४ जनकपुर बोल्ट्स सुदूरपश्चिम रोयल्ससँग ७२ रनले पराजित ५ जाजरकोटमा जीप पल्टिँदा पाँच जनाको ज्यान गयो ६ आजदेखि काठमाडौँका विभिन्न स्थानमा पुष ५ गतेसम्म ४ घण्टा विद्युत् अवरुद्ध हुने ७ अटो दुर्घटनामा एक बालिकाको मृत्यु ४ जनाको घाइतेThe Film Nepal