Techie IT
२०८२ वैशाख ५, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालरनवीर कपुरको फिल्म ‘एनिमल’ले हालसम्म कति कमायो ?

रनवीर कपुरको फिल्म ‘एनिमल’ले हालसम्म कति कमायो ?


एजेन्सी । रनवीर कपूरको फिल्म एनिमल रिलिज भएदेखि नै यो फिल्मको चर्चा सर्वत्र भइरहेको छ । फिल्मले बक्स अफिसमा धमाका मचाएको छ ।

ट्रेलर सार्वजनिक भएपछि फिल्मलाई लिएर निकै चर्चा चलेको थियो र अग्रिम बुकिङमा पनि फिल्मले ठूलो नाफा कमाएको थियो ।

यो फिल्म डिसेम्बर १ मा रिलिज भएको थियो र यससँगै विक्की कौशलको फिल्म साम बहादुर पनि आएको थियो । तर यो फिल्मको बक्स अफिस कलेक्सन भने निराशाजनक छ ।

फिल्मले समीक्षकबाट सकारात्मक प्रतिक्रिया पाएको छ तर रिलिजको ८ दिनमा फिल्मले ५० करोड पनि कमाउन सकेको छैन ।

उता एनिमलले भने बक्स अफिसमा धमाकेदार कमाई गरिरहेको छ ।

एनिमलले ७ दिनमा ३३८ करोड कमाएको थियो । फिल्मले रिलिजको आठौं दिनमा २३.५० करोड कमाएको छ । जसका कारण ८ दिनमा फिल्मको कुल कलेक्सन ३६१ करोड पुगेको छ । फिल्मले केही दिनमै ५ सय करोडको आँकडा पार गर्ने देखिन्छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार

काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको

सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश

काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर

मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै

म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति

सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियो

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

Techie IT