Techie IT
२०८१ कात्तिक १, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियगाजामा तत्काल युद्धविरामको प्रस्ताव राष्ट्रसंघीय सुरक्षा परिषदमा अस्वीकृत

गाजामा तत्काल युद्धविरामको प्रस्ताव राष्ट्रसंघीय सुरक्षा परिषदमा अस्वीकृत


एजेन्सी । गाजामा हमास र इजरायलबीच विगत दुई महिनादेखि जारी युद्ध चलिरहेको छ । यसैबीच, गाजा स्ट्रिपमा तत्काल युद्धविरामको प्रस्ताव संयुक्त राष्ट्र सुरक्षा परिषदमा अस्वीकृत भएको छ।

अमेरिकाले इजरायलको पक्षमा आफ्नो भिटो शक्ति प्रयोग गरेको बताइएको छ।

संयुक्त राष्ट्रसंघका लागि अमेरिकी उप प्रतिनिधि रोबर्ट वुडले यो प्रस्ताव वास्तविकताबाट हटेको बताए।

उनले भने, ‘दुर्भाग्यवश हाम्रा सबै सिफारिसहरूलाई बेवास्ता गरियो। त्यही भएर उनीहरुले भिटो प्रयोग गरिरहेका छन् । यसरी अमेरिका फेरि इजरायलको ढाल बनेको छ ।’

मिडिया रिपोर्टका अनुसार अमेरिकाले शुक्रबार (स्थानीय समय) इजरायल र हमासबीच तत्काल मानवीय युद्धविरामको माग गर्दै संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावलाई भिटो लगाएको थियो।

प्रस्ताव संयुक्त अरब इमिरेट्स द्वारा अगाडि राखिएको थियो र ९० भन्दा बढी सदस्य राष्ट्रहरु द्वारा समर्थित थियो। संयुक्त राष्ट्र सुरक्षा परिषद्का १३ सदस्यहरूले प्रस्तावको पक्षमा मतदान गरे भने बेलायत अनुपस्थित रहेको थियो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

जर्मन एयरलाइन्स लुफ्थान्सालाई ४० लाख डलर जरीवाना

एजेन्सी । नागरिक अधिकार उल्लंघन गरेको भन्दै अमेरिकी यातायात विभागले सन् २०२२ मा १२८ यहूदी यात्रुलाई विमानमा चढ्न नदिएको घटनाका

नयाँ दिल्लीमा आतिशबाजी गर्न नपाइने

भारतले सङ्घीय राजधानी नयाँ दिल्लीमा आतिशबाजी गर्न पूर्ण प्रतिबन्ध गर्ने भएको छ । वायु प्रदूषण नियन्त्रण गर्न भन्दै भारतीय प्रशासनले

इजरायलले लेबनानमा सैन्य आक्रमण बढायो

एजेन्सी । इजरायलले दक्षिणी लेबनानमा हिजबुल्लाहमाथिको जमीन आक्रमण थप बढाएको छ । हिजबुल्लाहमाथि हवाइ आक्रमण गरिरहेको इजरायलले गत हप्ताबाट जमीन

भारतको मुम्बईमा आगलागी हुँदा दुई बालबालिका सहित सात जनाको मृत्यु

एजेन्सी । भारतको दक्षिण पश्चिमी राज्य महाराष्ट्रको मुम्बई सहरकाे एक भवनमा आगलागी हुँदा दुई बालबालिका सहित कम्तीमा सात जनाको मृत्यु

गाजामा बन्धक बनाइएका ६४ जनाको अवस्था अज्ञात

एजेन्सी । हमास लडाकूहरूले इजरायल माथि अहिले सम्मकै सबै भन्दा भयानक आक्रमण गर्दा उनीहरूले दुई सय ५१ बन्धकलाई गाजा पट्टीमा

लेबनानको बेरुतमा इजरायलको हवाई हमला जारी

एजेन्सी । इजरायलले लेबनान र गाजा पट्टीमा आफ्नो आक्रमण जारी राखेको छ । पछिल्लो पटक लेबनानको राजधानी बेरुतको दणिणी भागमा

Techie IT