Techie IT
२०८१ मंसीर ७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठUK१३० वर्षको इतिहासमा पहिलो पटक राजपरिवारका सदस्यले अदालतमा बयान दिने

१३० वर्षको इतिहासमा पहिलो पटक राजपरिवारका सदस्यले अदालतमा बयान दिने


लण्डन । बेलायतमा विगत १३० वर्षमा जे हुन सकेको थिएन, त्यो अब हुन लागेको छ ।

राजकुमार ह्यारी बेलायती शाही परिवारका पहिलो वरिष्ठ सदस्य हुन् जो अदालतमा उपस्थित हुनेछन्।

राजकुमार ह्यारीले अखबार समूहलाई अवैध व्यवहारको आरोप लगाएका थिए, उनले अर्को हप्ता सुनुवाईमा आफ्नो बयान दिनेछन् ।

राजा चार्ल्सका कान्छो छोरा ह्यारीले मुद्दाको सुनुवाइमा १०० भन्दा बढी अन्य सेलिब्रेटीहरूसँग लन्डनको उच्च अदालतमा बयान दिनेछन्।

डेली मिरर, सन्डे मिरर र सन्डे पिपलका प्रकाशक मिरर ग्रुप न्यूजपेपर्स (एमजीएन) विरुद्ध मुद्दा दर्ता गरिएको थियो।

सन् १८७० मा एडवर्ड आठौँले डिभोर्सको मामलामा बयान दिएका थिए । राजा हुनुअघि उनले आफ्नो बयान दिएका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इनास र संसरा बर्लिनद्वारा काभ्रेपलाञ्चोकका बाढीपीडितलाई राहत

काभ्रेपलाञ्चोक । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) र संसरा बर्लिनद्वारा काभ्रेपलाञ्चोकका बाढीपहिरोपीडित परिवारलाई राहत सहयोग प्रदान गरिएको छ ।इनास र

कोटेश्वरमा दुर्गा प्रसाईंका समर्थकको प्रदर्शन

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं समर्थकले कोटेश्वर क्षेत्रमा प्रदर्शन शुरु गरेको छन् । कोटेश्वरमा भेला भएर उनीहरूले प्रदर्शन शुरु

आँबुखैरेनीमा ‘छात्रा बचत खाता’ कार्यक्रम शुरु

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकामा छात्रा बचत खाता कार्यक्रम शुरु भएको छ । गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालक्षित ‘छात्रा बचत

सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदै

काठमाडौँ । सभामुख देवराज घिमिरे शुक्रबार (आज) कम्बोडिया जाँदै छन् । सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११ औं सम्मेलन

एनआरएनए यूकेले बाढी पिडितलाई १५ लाख रुपैयाँ सहयोग गर्ने

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले लगातार भारी वर्षाका कारण देशका विभिन्न भागमा भएको बाढी, पहिरो र डुबानबाट प्रभावित

किरात राई यायोक्खा यूकेको नवौं विशेष एकता महाधिवेशन सम्पन्न

लण्डन । किरात राई यायोक्खा यूकेको नवौं विशेष एकता महाधिवेशन सफलतापूर्वक सम्पन्न गरी नयाँ कार्यसमिति चयन गरेको छ । यही

Techie IT