Techie IT
२०८१ कात्तिक १, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअर्थआज पनि सुनको भाउमा गिरावट

आज पनि सुनको भाउमा गिरावट


काठमाडौँ। केही दिनयता लगातार नयाँ रेकर्ड बनाउँदै आएको सुनको मूल्यमा दुई दिनमै ३२ सयको गिरावट आएको छ। मंगलबार तोलामा २४ सयले घटेको सुनको आज बुधबार पुनः ८०० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन १ लाख १८ हजार ४०० र तेजावी सुन १ लाख १७ हजार ८५० रुपैयाँ प्रतितोला कायम भएको छ।

मंगलबार छापावाला सुन १ लाख १९ हजार २०० र तेजावी सुन १ लाख १८ हजार ६५० रुपैयाँमा कायम भएको थियो।

आज चाँदीको मूल्य पनि घटेको छ। अघिल्लो दिन तोलामा ४५ रुपैयाँले घटेको चाँदी आज पुनः प्रतितोला २० रुपैयाँले घटेर १ हजार ४८० रुपैयाँमा कायम भएको हो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बुद्ध एयरकोे ‘माउन्टेन फ्लाईट’ मा प्राविधिक समस्या देखिए पछि सुरक्षित…

काठमाडौँ । बुद्ध एयरको पर्वतीय उडान (माउन्टेन फ्लाईट)मा गएको ‘नाईन एन एजेएस’ कलसाईन विमानमा प्राविधिक समस्या देखिएको छ । बुद्ध

नेपाल वायुसेवा निगम द्वारा ५३ करोड ऋण भुक्तानी

काठमाडौँ । नेपाल वायुसेवा निगमले ५३ करोड ऋण भुक्तानी गरेको छ । अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडि र

सुनको मूल्यमा नयाँ रेकर्ड कायम

काठमाडौँ । सुनको मूल्य हाल सम्मकै उच्च भएको छ । बिहीबार सुनको भाउ हाल सम्मकै उच्च प्रतितोला १ लाख ६२

राष्ट्रिय वाणिज्य बैंकद्वारा ‘किसान सरल कर्जा’ प्रोडक्टको शुभारम्भ

काठमाडाैँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले कृषि क्षेत्रको विकासका लागि अधिकतम दश लाख रुपैयाँसम्म कर्जा दिने गरी किसानसँग राष्ट्रिय वाणिज्य बैंक

शेयर बजार आज पनि दोहोरो अङ्कले बढ्यो

काठमाडाैँ । शेयर बजार आज पनि दोहोरो अङ्कले बढेको छ । दशैँ बिदापछिको पहिलो दिन हिजो ३१ अङ्कले बढेको शेयर

कात्तिकमा पनि घट्यो बैंकको ब्याजदर

काठमाडाैँ । वाणिज्य बैंकहरुले कात्तिक महिनाका लागि पनि निक्षेपको ब्याजदर सामान्य घटाएका छन् । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकको

Techie IT