गृहपृष्ठ ∕ कला र मनोरञ्जन ∕ बुद्ध र अस्मिताले ल्याए ‘परेलीमा लुकाई राखन’ सार्वजनिकबुद्ध र अस्मिताले ल्याए ‘परेलीमा लुकाई राखन’ सार्वजनिक नेपालीपत्र शुक्रबार, २०८० मंसीर १५ गते, १४:१२ मा प्रकाशित कला र मनोरञ्जन काठमाडौँ। गायक बुद्ध लामा र गायिका अस्मिता अधिकारीको सुमधुर स्वरमा सजिएको ‘परेलीमा लुकाई राखन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको यस गीतमा बिष्णुबाबु देवकोटाको शब्द रहेको छ। टिका दाहालले संगीतवद्द गरेको यस गीतलाई राहुल प्रधानले संगीत संयोजन गरेका हुन्।अस्ट्रेलियाको विभिन्न रमणीय ठाउँहरुमा छायाँकन गरिएको यस गीतको भिडियोमा दिपक परियार र बबिशा पाण्डे बीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। संजय सेन्चुरीको छायाँकन,सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो। मोमो सेन्ट्रलले निर्माण गरेको यस गीतको भिडियोलाई ‘बाबा फिल्म प्रडक्शन’ नामक युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो। #अस्मिता अधिकारी #बुद्ध लामाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार ‘बलिदान’ अन्तिम छायाङ्कन तालिकामा, रिलिज मितिबारे के भन्छन् निर्देशक सन्तोष…काठमाडौँ । दसैँ, तिहार र छठ जस्ता प्रमुख चाडपर्वहरू सम्पन्न भएसँगै नेपाली चलचित्र ‘बलिदान’ छायाङ्कनको अन्तिम चरणमा प्रवेश गरेको छ कर्मा र कुटुम्बले एकसाथ ‘कन्सर्ट’ गर्दैकाठमाडौँ । कीर्तिपुरमा कर्मा र कुटुम्ब ‘ब्यान्ड’ले एकसाथ कन्सर्ट गर्ने भएका छन् । ‘एकै स्वरमा कीर्तिपुर’ शीर्षकमा यही मङ्सिर २२ विश्वकप क्रिकेट खेल्न नेत्रहीन टोली रेलबाटै पाकिस्तान प्रस्थानकाठमाडाैँ । नेत्रहीन टी–२० विश्वकप क्रिकेट खेल्न नेपाली टोली पाकिस्तान प्रस्थान गरेको छ । हिजो रुपन्देहीको भैरहवामा रुपन्देही क्रिकेट सङ्घले मेनुका राईको स्वरमा ‘तिमी मेरो पारुहाङ’ सार्वजनिकविराटनगर । पुर्वेली लोक भाकामा पुर्वेली संस्कार संस्कृति बोकेका ‘तिमी मेरो पारुहाङ’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा गायिका मेनुका आज देखि फिल्म साउथ एसिया महोत्सवकाठमाडौँ । ‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा आज देखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण शुरु हुँदैछ । ललितपुरको यलमाया केन्द्रमा मिसेस हेरिटेज इन्टरनेशनलकी बिजेता विभा स्वदेश फिर्ताकाठमाडौँ । मिसेस हेरिटेज इन्टरनेशनलकी बिजेता विभा बस्नेत मंगलबार नेपाल फर्केकी छन् । थाइल्याण्डमा भएको मिस हेरिटेज इन्टरनेशनल २०२४ कोधेरै पढिएका खबर १ पूर्वसभामुख ढुङ्गानाको राजकीय सम्मानका साथ अन्त्येष्टि २ दार्चुला दुर्घटना: मृतकको संख्या ७ पुग्यो, ६ जनाको अवस्था गम्भीर ३ तीन महिनामा भित्रियो ४ खर्ब ७ अर्ब रेमिट्यान्स ४ रुकुम पूर्वमा सत्तारुढ दल नेकपा एमाले र नेपलीा कांग्रेसबीच चुनावी तालमेल ५ कांग्रेस सांसद बजगाईंले मन्त्री पाण्डेमाथि लगाएको आरोप फिर्ता लिदै क्षमा मागे ६ कीर्तिपुरको मेयरमा नेसपाका महर्जनद्वारा उम्मेदवारी दर्ता ७ नेपालबाट आज पहिलो पटक बङ्गलादेशमा बिजुली निर्यात हुँदैThe Film Nepal