गृहपृष्ठ ∕ UK ∕ डिसेम्बर १६ मा ईलमपोखरी समाज यूकेको ल्होछार पार्टीडिसेम्बर १६ मा ईलमपोखरी समाज यूकेको ल्होछार पार्टी नेपालीपत्र बिहीबार, २०८० मंसीर १४ गते, १५:३० मा प्रकाशित UK लण्डन। ईलमपोखरी समाज यूकेले आगामी १६ डिसेम्बर २०२३ मा ल्होछार पार्टी आयोजना गर्ने भएको छ।पुरानो बर्ग हें/हिं ल्होको बिदाइ तथा नयाँ बर्ग मुप्रि ल्होको आगमनको पावन अवसरमा समाजले फानबोरो स्यामुयल कोडी स्पेसलिस्ट स्पोर्ट्सको मैदानमा ‘ल्होछार पार्टी– २०२३’ गर्न लागेको अध्यक्ष परशु गुरुङले जानकारी दिए। उनका अनुसार कार्यक्रममा नेपालबाट आएकी चर्चित लोक तथा दोहोरी गायिका कालिका रोका मगर तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने छ। साथै भाग्योदय चिट्ठा पनि हुनेछ।अध्यक्ष गुरुङले कार्यक्रममा उपस्थितिका लागि पूर्वी लमजुङका सेरोफेरोका सम्पूर्ण ईष्टमित्रहरु साथै चेली, ज्वाइँ भान्जाभान्जीहरु र अन्य मित्रहरुलाई चुले निम्तो दिएका छन्। #ईलमपोखरी समाज यूकेग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार एनआरएनए यूकेले बाढी पिडितलाई १५ लाख रुपैयाँ सहयोग गर्नेलण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले लगातार भारी वर्षाका कारण देशका विभिन्न भागमा भएको बाढी, पहिरो र डुबानबाट प्रभावित किरात राई यायोक्खा यूकेको नवौं विशेष एकता महाधिवेशन सम्पन्नलण्डन । किरात राई यायोक्खा यूकेको नवौं विशेष एकता महाधिवेशन सफलतापूर्वक सम्पन्न गरी नयाँ कार्यसमिति चयन गरेको छ । यही बेलायत निवासी नेपालीहरू कैलाश मानसरोवर यात्राका लागि प्रस्थानलण्डन । बेलायत बस्ने नेपालीहरु कैलाश मानसरोवरको करिब तीन साताको यात्राका लागि प्रस्थान गरेका छन् । शिव कल्चरल एण्ड कम्युनिटी इटालीको समुन्द्रमा जहाज दुर्घटना हुँदा बेलायती बिलिनियरको मृत्युरोम । इटालीको सिसिली टापु नजिकै आज बिहान बायेसियन नामको लक्जरी याट डुबेको छ । १८४ फिट लामो याटमा २२ समाजसेवी कार्कीको रेस्टुरेन्टलाई स्कटल्याण्डको बेस्ट रेस्टुरेन्ट अवार्डस्कटल्याण्ड । समाजसेवी तथा एनआरएनए अभियन्ता मोहन कार्कीद्वारा स्कटल्याण्डको फलक्रिकमा सञ्चालित मेक्सिकन टेक्समेक्सबार एण्ड ग्रिलले बेस्ट रेस्टुरेन्ट अवार्ड प्राप्त गरेको प्रदर्शन र हुलदङ्गामा सहभागी नहुन बेलायतमा रहेको नेपाली दूतावासको अनुरोधकाठमाडाैँ । केही दिनदेखि बेलायतका विभिन्न शहरमा भइरहेको प्रदर्शन र हुलदङ्गामा सहभागी नहुन बेलायतमा रहेको नेपाली दूतावासले अनुरोध गरेको छधेरै पढिएका खबर १ दार्चुला दुर्घटना: मृतकको संख्या ७ पुग्यो, ६ जनाको अवस्था गम्भीर २ पूर्वसभामुख ढुङ्गानाको राजकीय सम्मानका साथ अन्त्येष्टि ३ नेपालबाट आज पहिलो पटक बङ्गलादेशमा बिजुली निर्यात हुँदै ४ कीर्तिपुरको मेयरमा नेसपाका महर्जनद्वारा उम्मेदवारी दर्ता ५ लगानी निरुत्साहित हुने गतिविधि नगर्न अध्यक्ष ढकालको आग्रह ६ गौतमबुद्ध विमानस्थलमा आज देखि कतार एयरको दैनिक उडान ७ पूर्वसभामुख ढुङ्गानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णयThe Film Nepal