गृहपृष्ठ ∕ कला र मनोरञ्जन ∕ बिराज भट्टले एक्सन थ्रिलर चलचित्र ‘१२ गाउँ’ बनाउनेबिराज भट्टले एक्सन थ्रिलर चलचित्र ‘१२ गाउँ’ बनाउने नेपालीपत्र बिहीबार, २०८० मंसीर १४ गते, १५:०८ मा प्रकाशित कला र मनोरञ्जन काठमाडौँ। एक्सन स्टार बिराज भट्टले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन्।उनले ‘१२ गाउँ’ नामक चलचित्र बनाउने घोषणा गरेका हुन्। बिराज भट्ट फिल्म प्रोडक्सनद्वारा निर्माण हुने चलचित्र एक्सन थ्रिलर जानरामा बन्ने उनले जानकारी दिएका छन्।चलचित्रलाई उनी स्वयंमले निर्देशन गर्नेछन्। यसअघि उनले चलचित्र ‘साङ्लो’ निर्देशन गरेका थिए।उक्त चलचित्र प्रदर्शनमा आएको चार वर्षअघि बिराजले नयाँ चलचित्र बनाउने घोषणा गरेका हुन्। #बिराज भट्टग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार सकियो दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’को छायांकनकाठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको छायांकन ३६ दिनमा दुर्गेशले गाएको ‘कर्मा’को टाइटल गीत सार्वजनिककाठमाडौँ । चलचित्र ‘कर्मा’को टाइटल गीत सार्वजनिक भएको छ । ‘कर्मा’ बोलको टाइटल गीतमा दुर्गेश थापाको स्वर छ । गीतमा नेपाली चलचित्रका लागि अविष्मरणीय वर्ष ‘२०८१’काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्सअफिस) मा ४६ करोड ८० चलचित्र ‘ऊनको स्वीटर’को टिजर सार्वजनिक, मिरुनाको डायरीमा खिपेर अटो भर्दै…काठमाडौँ । एक समय थियो, जब डायरीका पानाहरूमा साथीभाई, आफन्तजन र प्रियजनका माया मिसिएका शब्दहरू कोरिन्थे, तिनै पानामा फोटोहरू टाँसिन्थे, चलचित्र ‘डोरी’ प्रदर्शनमाकाठमाडौँ । नेपाली चलचित्र ‘डोरी’ नेपालभरका हलहरूमा सार्वजनिक प्रदर्शनमा आएको छ । देशभर करिब १२० शो सहित यो चलचित्र रिलिज ‘अञ्जिला’को १३ दिने कमाई सार्वजनिक, ८ करोड ७० लाख रुपैयाँ…काठमाडौं । घरेलु बक्स अफिसमा सुपर हिट भएको चलचित्र ‘अञ्जिला’ले प्रदर्शनको १३ दिनमा ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सनधेरै पढिएका खबर १ बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम २ प्रधानमन्त्री दाहाल आज स्वदेश फर्किँदै ३ मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै ४ दुर्गेश थापा अभिनित राफल्स एडुकेयरको तिहार गीत सार्वजानिक ५ एनआरएन साउदीको अध्यक्षमा रबिना अर्याल चयन ६ मामीमा नेपाली चलचित्र ७ संवैधानिक परिषद्को बैठक बस्दैThe Film Nepal