गृहपृष्ठ ∕ राजनीति ∕ रास्वपाको संयुक्त बैठक महोत्तरीमा बस्नेरास्वपाको संयुक्त बैठक महोत्तरीमा बस्ने नेपालीपत्र आईतबार, २०८० मंसीर १० गते, ११:३६ मा प्रकाशित राजनीति काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठक सोमबारदेखि सुरु हुने भएको छ।महोत्तरीको जलेश्वरमा सुरु हुने उक्त बैठकमा पार्टीका प्रदेश सभापतिहरुको सहभागिता रहने छ। बैठक मंसिर ११, १२ र १३ गते तीन दिनसम्म चल्ने महासचिव मुकुल ढकालले जानकारी दिए।महासचिव मुकुलका अनुसार बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, प्रदेशहरूबाट सांगठनिक एवं राजनीतिक प्रतिवेदन, पार्टीको आर्थिक प्रतिवेदन, महाधिवेशन विधि र पार्टीको समग्र राजनीतिक रोडम्याप र अवलम्बन गर्ने नीतिका बारेमा छलफल एवं आवश्यक निर्णयहरू हुने छन्। #रास्वपाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार चीन भूकम्पमा १२६ जनाको मृत्यु, १८८ जना घाइतेएजेन्सी । चीनको दक्षिण पश्चिमी सिजाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टीमा मङ्गलबार बिहान गएको सात म्याग्निच्यूडको भुकम्पमा परेर मृत्यु हुने मानिसको पार्टी पदाधिकारीको सम्पत्ति छानबिन गर्न आयोग गठन गर्नुपर्ने शर्माको प्रस्तावकाठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी पदाधिकारीसम्मको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठन गर्न प्रस्ताव गरेका तिब्बत भूकम्पले नेपालमा कस्तो असर पर्यो ?विराटनगर । चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रबिन्दु भएर ७ रेक्टर स्केलको भूकम्प जाँदा यसको धक्का विशेष गरेर कोशी प्रदेशका नेपालगञ्जमा सहुलियत पसल माघ २ गतेसम्म सञ्चालन हुनेबाँके । नेपालगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सञ्चालन गरेको सहलियत पसल आगामी माघ २ गतेसम्म सञ्चालन हुने भएको महालक्ष्मी खोला–मातातीर्थ सडक आगामी माघ ७ सम्म बन्दमकवानपुर । मकवानपुर र काठमाडौं जोड्ने महालक्ष्मी खोला–मातातीर्थ सडक आजदेखि आगामी माघ ७ गतेसम्म बन्द हुने भएको छ । उक्त ड्रोन आक्रमणमा परी रूसी पत्रकारको मृत्युएजेन्सी । युक्रेनको डोनेट्स्क क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक रूसी युद्ध संवाददाताको मृत्यु हुनुका साथै अन्य चार जना सञ्चारकर्मीधेरै पढिएका खबर १ आजदेखि राष्ट्रिय महिला लिगअन्तर्गत सुपर लिग चरणका खेल शुरू २ एमाले सचिवालय बैठक बस्दै ३ बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम ४ होटल उद्योगमा साढे पाँच खर्ब स्थायी लगानी ५ आज देखि रवि लामिछाने सहित प्रतिवादी तर्फका वकिलले बहस गर्ने ६ रास्वपा सभापति रवि लामिछानेविरुद्ध कास्कीमा मुद्दा दर्ता ७ प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता शुक्रबार देखिThe Film Nepal