गृहपृष्ठ ∕ नेपाल ∕ बल्खुमा प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहारबल्खुमा प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार नेपालीपत्र बिहीबार, २०८० मंसीर ७ गते, १४:२६ मा प्रकाशित नेपाल काठमाडौँ। मेडिकल ब्यवसायी दुर्गा प्रसाईको नेतृत्वमा बल्खुमा भइरहेको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्न सुरु गरेको छ।नागरिक बचाउ अभियानको जुलुस कालीमाटीतर्फ प्रस्थान गर्न लाग्दा प्रहरीले अश्रुग्यास प्रहार गरेको हो। अश्रुग्यास प्रहारपछि भिड तितरबितर भएका छन्।काठमाडौँको बिभिन्न स्थानबाट सुरु भएको जुलुस बल्खु पुगेको थियो। बल्खु पुगेपछि भिड उत्तेजित बनेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो।अश्रुग्यास प्रहारपछि प्रदर्शनकारीहरुले प्रहरीले दमन गरेको भन्दै बिरोध गरेका छन्। उनीहरु प्रहरीप्रति थप आक्रामक भएका छन्। #बल्खुग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार एमसीसीले झन्डै ७ अर्ब रुपैयाँ अनुदान थप्नेवाशिङ्टन (अमेरिका) । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले झन्डै सात अर्ब रुपैयाँ अनुदान थप्ने भएको छ । आज देखि रवि लामिछाने सहित प्रतिवादी तर्फका वकिलले बहस गर्नेकाठमाडौं । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहित सात प्रतिवादीको थुनछेक मुगुमा ४.४ रेक्टर स्केलको भूकम्पकाठमाडौं । शुक्रबार (आज) बिहान मुगुमा भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ८ बजेर सचिनको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख ब्यक्तकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाल गायक सचिन परियारको निधन भएको खबरले धेरै दुःखी बनाएको बताएका छन् । प्रधानमन्त्री पर्यटन क्षेत्रको समृद्धिका लागि निजी क्षेत्र अघि बढ्नुपर्नेमा: मन्त्री पाण्डेको…काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रको समृद्धिका लागि निजी क्षेत्र अघि बढ्नपर्ने बताएका छन् । भीम रावलले ओलीमाथि लगाएको आरोप प्रचण्डको कपिपेस्ट: प्रदीप ज्ञवालीकाठमाडौं । नेकपा एमालेको साधारण सदस्य समेत नरहने गरि पार्टीबाट कारबाहीमा परेका नेता भीम रावलले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरेरधेरै पढिएका खबर १ रास्वपा सभापति रवि लामिछानेविरुद्ध कास्कीमा मुद्दा दर्ता २ सौराहामा आज हात्ती सुन्दरी प्रतियोगिता ३ छोराको कुटपिटबाट बुवाको मृत्यु ४ जनकपुरधाममा जनकपुर बोल्ट्सका खेलाडीको ‘ट्रफी परेड’ ५ ११ दिने ‘एआई स्कुल’ कार्यक्रम आजदेखि ६ अर्थ समितिबाट सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक पारित ७ चलचित्र ‘ऊनको स्वीटर’को नयाँ गीत ‘मखमली’ सार्वजनिकThe Film Nepal