गृहपृष्ठ ∕ अर्थ ∕ नबिल बैंकले ११ प्रतिशत लाभांश दिनेनबिल बैंकले ११ प्रतिशत लाभांश दिने नेपालीपत्र बिहीबार, २०८० मंसीर ७ गते, १३:०९ मा प्रकाशित अर्थ काठमाडौँ। नबिल बैंकले शेयरधनीकका लागि लाभांश घोषणा गरेको छ। बैंकले आर्थिक वर्ष २०७९/८० को खुद मुनाफाबाट सेयरधनीलाई चुक्तापुँजीको ११ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो।बैंकको आज बसेको सञ्चालक समितिको बैठकले कर प्रयोजनसहित हालको चुक्तापुँजीको ११ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो।उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले लाभांश प्राप्त गर्नेछन्। #नबिल बैंकग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार ५ महिनामा ७ करोड राजस्व सङ्कलनतनहुँ । यातायात व्यवस्था कार्यालय तनहुँले पाँच महिनाको अवधिमा ७ करोड भन्दा बढी राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक सुनको मूल्य तोलमा २ हजारले बढ्योकाठमाडौं । नेपाली बजारमा सुन चाँदीको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाव र नेपाली बजारमा माग बढे सँगै होटल उद्योगमा साढे पाँच खर्ब स्थायी लगानीकाठमाडाैँ । नेपालको होटल उद्योगमा साढे पाँच खर्ब स्थायी लगानी रहको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले हिजो सार्वजनिक गरेको ‘राष्ट्रिय सुर्खेतमा ‘मानव स्मारक’ बनाउन ९ करोड ७६ लाख रकम सङ्कलनकर्णाली । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा ‘मानव स्मारक’ बनाउन ९ करोड ७६ लाख ९२ हजार आठ सय ४३ सङ्कलन ग्लोबल आईएमई बैंकको वार्षिकोत्सव : ३५ जना छात्रालाई छात्रवृत्तिकाठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान गरेको छ । संस्थागत सामाजिक अर्थ समितिबाट सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक पारितकाठमाडौं । प्रतिनिधिसभा, अर्थ समितिको आज बसेको बैठकले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० पारित गरेको छ । बैठकमा समितिकाधेरै पढिएका खबर १ रास्वपा सभापति रवि लामिछानेविरुद्ध कास्कीमा मुद्दा दर्ता २ सौराहामा आज हात्ती सुन्दरी प्रतियोगिता ३ छोराको कुटपिटबाट बुवाको मृत्यु ४ जनकपुरधाममा जनकपुर बोल्ट्सका खेलाडीको ‘ट्रफी परेड’ ५ ११ दिने ‘एआई स्कुल’ कार्यक्रम आजदेखि ६ अर्थ समितिबाट सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक पारित ७ चलचित्र ‘ऊनको स्वीटर’को नयाँ गीत ‘मखमली’ सार्वजनिकThe Film Nepal