गृहपृष्ठ ∕ राजनीति ∕ बल्खुमा युवा संघका कार्यकर्ता र दुर्गा प्रसाई समर्थकबीच झडपबल्खुमा युवा संघका कार्यकर्ता र दुर्गा प्रसाई समर्थकबीच झडप नेपालीपत्र बिहीबार, २०८० मंसीर ७ गते, १२:१८ मा प्रकाशित राजनीति काठमाडौँ। बल्खुमा नेकपा एमाले निकट युवा संघ र दुर्गा प्रसाई समर्थकबीच झडप भएको छ। कालिमाटीबाट युवा संघका कार्यकर्ता बल्खुमा आएपछि बल्खुमा रहेका दुर्गा प्रसाईं समर्थक र युवासंघका कार्यकर्ताबीच झडप भएको हो।झडपपछि प्रहरीले माइकिङ गरेर आ–आफ्ना कार्यक्रम स्थलमा जान निर्देशन दिएको छ।युवा संघ र दुर्गा प्रसाईं समर्थकले काठमाडौँँमा प्रदर्शन गर्दैछन्। प्रसाईं समर्थकले बल्खु र युवा संघले तीनकुनेमा प्रदर्शन गर्दैछ। उनीहरुलाई काठमाडौँ जिल्ला प्रशासनले कार्यक्रमको लागि स्थान तोकिदिएका हुन्।दुई समूहको प्रदर्शनमा आवश्यक सुरक्षा व्यवस्थापनका लागि आवश्यक सुरक्षाकर्मी परिचालन भएको प्रहरीले जनाएको छ। एकीकृत सुरक्षा योजना अन्तर्गत नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागसहितका सुरक्षा निकायलाई परिचालन र तयारी अवस्थामा राखिएको प्रहरीले जनाएको छ। #बल्खुग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार युक्रेन युद्धमा निकै प्रगति भएको रुसी राष्ट्रपतिको दाबीएजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले युक्रेनको “सम्पूर्ण फ्रन्टलाइनमा“ प्रगति गरिरहेको दाबी गरेका छन् । बिहिबार राजधानी मस्कोमा पत्रकार सम्मेलन कर्णाली याक्सलाई पराजित गर्दै जनकपुर बोल्ट्स फाइनलमाकाठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा ‘क्वालिफायर’ टू को खेलमा कर्णाली याक्सलाई २ विकेटले पराजित गर्दै जनकपुर बोल्ट्स भारतमा डुंगा पल्टिँदा १३ जनाको मृत्युएजेन्सी । एक सय जना भन्दा बढी यात्रु बोकेको डुङ्गा मुम्बईको तटमा पल्टिँदा १३ जनाको मृत्यु भएको छ । ज्यान एनएमबि बैंकको पोखरामा वित्तीय साक्षरता कार्यक्रमकाठमाडौँ । एनएमबि बैंकले संयुक्त राज्य अमेरिकाको एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्ट युएसएआइडीसँगको सहकार्यमा पोखरामा साना तथा मझौला उद्यम तथा लघु, बाजुराको एक सामुदायिक विद्यालयलाई ईसेवाको सहयोगकाठमाडौँ । ईसेवा मनी ट्रान्सफरले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पार्वती माध्यमिक विद्यालय, बाजुरालाई सहयोग हस्तान्तरण गरेको छ। काठमाडौं, ईसेवा चलचित्र ‘द्रौपदी’ चैतमा प्रदर्शन हुनेकाठमाडौं । केन्द्रीय चलचित्र जाँच समितिका सदस्य ऋषि आचार्यको निर्देशनमा तयार भएको चलचित्र ‘द्रौपदी’ आउँदो चैतमा प्रदर्शन हुने भएको छधेरै पढिएका खबर १ रौतहटमा जीप दुर्घटना हुँदा चालक सहित एकै गाउँका आठ जनाको मृत्यु २ जाजरकोटमा जीप पल्टिँदा पाँच जनाको ज्यान गयो ३ ठगिएकाको चिन्ता नगरी अनुसन्धान प्रभावित गर्ने कुरा राम्रो होइन्: गृहमन्त्री लेखक ४ जनकपुर बोल्ट्स सुदूरपश्चिम रोयल्ससँग ७२ रनले पराजित ५ एक आर्थिक वर्षमा पाँच लाखलाई रोजगारी सिर्जना गर्नुपर्छ: गगन थापा ६ आजदेखि काठमाडौँका विभिन्न स्थानमा पुष ५ गतेसम्म ४ घण्टा विद्युत् अवरुद्ध हुने ७ उपप्रधान एवं शहरी विकास मन्त्री सिंह बञ्चरेडाँडामाThe Film Nepal