Techie IT
२०८१ चैत्र २५, सोमबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिएमाले केन्द्रीय कमिटीको बैठक सुरु

एमाले केन्द्रीय कमिटीको बैठक सुरु


काठमाडौँ। नेकपा एमाले केन्द्रीय कमिटीको बैठक सुरु भएको छ। च्यासलस्थित तुल्सीलाल स्मृति हलमा बैठक सुरु भएको हो।

एमालेले सामाजिक सद्भाव र राष्ट्रिय एकताको प्रवर्धनका लागि मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सञ्चालन गर्न लागेको छ। मंसिर १४ गतेबाट सुरु हुने अभियानबारेको छलफल बैठकमा हुनेछ।

बैठकमा अध्यक्ष ओलीले अभियान तथा समसामायिक राजनीतिबारे केन्द्रीत रहेर एक प्रतिवेदन प्रस्तुत गर्नेछन्। पछिल्लो समसामयिक राजनीतिका विषयमा केन्द्रित उक्त प्रतिवेदनमाथि केहीबेर केन्द्रीय समितिमा छलफल हुनेछ।

आजको बैठकमा बिहीबार दुर्गा प्रसाईले गर्न लागेको काठमाडौँ केन्द्रीत प्रर्दशन र एमलेको जनवर्गीय संगठन युवा विधार्थीले गर्न लागेको प्रर्दशनका बारेमा पनि छलफल हुने बताइएको छ।

बैठक आजै सकिनेछ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

रवि लामिछाने कारागार चलान

काठमाडौं । बुटवलको सुप्रिम सहकारी प्रकरणमाको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रा.स्व.पा. का सभापति रवि लामिछानेलाई भैरहवा कारागार चलान

दुर्गेशले गाएको ‘कर्मा’को टाइटल गीत सार्वजनिक

काठमाडौँ । चलचित्र ‘कर्मा’को टाइटल गीत सार्वजनिक भएको छ । ‘कर्मा’ बोलको टाइटल गीतमा दुर्गेश थापाको स्वर छ । गीतमा

म्याग्दी र कालीगण्डकी नदीको कटान रोक्न ग्याबियन पर्खाल निर्माण

म्याग्दी । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत म्याग्दी जिल्लामा चालु आर्थिक वर्ष २०८१/८२ मा रु २१ करोड ५४ लाखको लागतमा

वरिष्ठ पत्रकार भैरव रिसालको निधन

काठमाडौं । वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ । ९७ वर्षीय उनको गएराति बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन

विद्युतीकरणपछि चन्द्रनगरका किसान मकैखेतीतर्फ आकर्षित

सर्लाही। चन्द्रनगर गाउँपालिकाका किसान विद्युतीकरणपछि मकैखेतीतर्फ आकर्षित भएका छन् । सिँचाइ सुविधा नभएपछि यहाँका किसानले अकासे पानीको भरमा खेती गर्दै

साझेदारी वन कार्यान्वयनपछि स्थानीयलाई रोजगारी

कैलाली । गौरीगङ्गा नगरपालिका–९ का आइते भुल बिहानै कामका लागि घरबाट निस्कन्छन । ज्यालादारी गरेर जीविकोपार्जन गर्ने उनलाई अचेल खाली

Techie IT