गृहपृष्ठ ∕ नेपाल ∕ रसुवागढी नाकाबाट सुनका औंठीसहित ३ जना पक्राउरसुवागढी नाकाबाट सुनका औंठीसहित ३ जना पक्राउ नेपालीपत्र मंगलबार, २०८० मंसीर ५ गते, ११:४१ मा प्रकाशित नेपाल काठमाडौँ। रसुवागढी नाकाबाट १३ लाखभन्दा बढी मूल्य बराबरका सुनका औंठीसहित ३ जनालाईं प्रहरीले पक्राउ गरेको छ। सुन तस्करी हुन थालेपछि प्रहरीले विशेष निगरानी बढाएसँगै ३ जनालाई पक्राउ गरेको हो।पक्राउ पर्नेहरुमा रसुवाको आमाछोदिङमो गाउँपालिका वडा नम्बर ५ गोङ्गाङ बस्ने २९ वर्षीय सुरेश तामाङ, सोही गाउँपालिकाको वडा नम्बर ५ तातोपानी बस्ने ३७ वर्षीय निमा टासी तामाङ र गोसाईकुण्ड गाउँपालिका– ३ ब्रिदीम बस्ने २३ वर्षीय ङ्वाङ लोप्साङ तामाङ रहेका छन्।इलाका प्रहरी कार्यालय टिमुरेबाट खटिएको सशस्त्र प्रहरीको टोली र रसुवा भन्सार कार्यालयको संयुक्त टोलीले सोमबार साँझ उनीहरुलाई चीनबाट नेपाल आइरहेका बेला पक्राउ गरेको थियो।उनीहरुको साथबाट एकरएक थान बेरुवा औंठी बरामद भएको छ। ती औंठीको तौल १२ तोला रहेको र १३ लाख ८८ हजार ४०० रुपैयाँ मूल्य बराबरको रहेको प्रहरीको भनाइ छ। #रसुवागढी नाकाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार शीतलहरले जनजीवन प्रभावितजलेश्वर । विगत पाँच दिन देखि अविरल रुपमा चिसो स्याँठ चल्नुका साथै शीतलहरले महोत्तरी सहित तराई मधेसमा जनजीवन प्रभावित भएको अब राष्ट्रिय परिचयपत्रका आधारमा पनि बैङ्क खाता खोल्न सकिनेकाठमाडाैँ । आउँदो माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रका आधारमा पनि बैङ्क तथा वित्तीय संस्थामा खाता खोल्न सकिने भएको छ । खोटाङको बुइपामा आयातित पेयपदार्थमा प्रतिबन्धखोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपा स्थित चार वटा टोलका स्थानीयले आयातित पेयपदाथ सेवनमा प्रतिबन्ध लगाएका छन् । आयातित तिब्बत भूकम्पले नेपालमा कस्तो असर पर्यो ?विराटनगर । चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रबिन्दु भएर ७ रेक्टर स्केलको भूकम्प जाँदा यसको धक्का विशेष गरेर कोशी प्रदेशका नेपालगञ्जमा सहुलियत पसल माघ २ गतेसम्म सञ्चालन हुनेबाँके । नेपालगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सञ्चालन गरेको सहलियत पसल आगामी माघ २ गतेसम्म सञ्चालन हुने भएको महालक्ष्मी खोला–मातातीर्थ सडक आगामी माघ ७ सम्म बन्दमकवानपुर । मकवानपुर र काठमाडौं जोड्ने महालक्ष्मी खोला–मातातीर्थ सडक आजदेखि आगामी माघ ७ गतेसम्म बन्द हुने भएको छ । उक्तधेरै पढिएका खबर १ आज देखि रवि लामिछाने सहित प्रतिवादी तर्फका वकिलले बहस गर्ने २ बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम ३ सुनको मूल्य तोलमा २ हजारले बढ्यो ४ भ्रष्टाचार विरुद्ध सबै एक हुनुपर्छ: अध्यक्ष दाहाल ५ देशभक्त र प्रगतिशील एकजुट भएकाले प्रतिक्रियावादी शक्तिहरु आतङ्कित भएका छन्: प्रधानमन्त्री ओली ६ एमसीसीले झन्डै ७ अर्ब रुपैयाँ अनुदान थप्ने ७ ५ महिनामा ७ करोड राजस्व सङ्कलनThe Film Nepal