Techie IT
२०८२ वैशाख ७, आईतबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनकाजोलको डिपफेक भिडियो भाइरल !

काजोलको डिपफेक भिडियो भाइरल !


एजेन्सी । पछिल्लो समय एआईको दुरुपयोगको धेरै रिपोर्टहरू बाहिर आइरहेका छन् । हालै एआई डीपफेक भिडियोहरू भाइरल हुन थालेका छन्।

अभिनेत्री रश्मिका मन्डन्ना यसको पहिलो शिकार बनिन् ।

यसपछि केही अन्य बलिउड सेलिब्रेटीहरू पनि यसको सिकार भए र अहिले चर्चित बलिउड अभिनेत्री काजोलको एउटा डिपफेक भिडियो सार्वजनिक भएको छ, जुन भाइरल भइरहेको छ ।

काजोलको अनुहार रश्मिका जस्तै प्रयोग गरिएको छ। अभिनेत्रीको अनुहार अरु कसैको शरीरमा लगाइएको छ ।

सार्वजनिक भएको भिडियोमा एउटी महिला लुगा फेर्दै देखिएकी छिन् । यो भिडियो रोजी ब्रिनको हो । रोजीले आफ्नो यो भिडियो टिकटकमापोस्ट गरेकी थिइन्, जहाँबाट यो भिडियो उठाएर छेडछाड गरिएको छ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सकियो दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’को छायांकन

काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको छायांकन ३६ दिनमा

दुर्गेशले गाएको ‘कर्मा’को टाइटल गीत सार्वजनिक

काठमाडौँ । चलचित्र ‘कर्मा’को टाइटल गीत सार्वजनिक भएको छ । ‘कर्मा’ बोलको टाइटल गीतमा दुर्गेश थापाको स्वर छ । गीतमा

नेपाली चलचित्रका लागि अविष्मरणीय वर्ष ‘२०८१’

काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्सअफिस) मा ४६ करोड ८०

चलचित्र ‘ऊनको स्वीटर’को टिजर सार्वजनिक, मिरुनाको डायरीमा खिपेर अटो भर्दै…

काठमाडौँ । एक समय थियो, जब डायरीका पानाहरूमा साथीभाई, आफन्तजन र प्रियजनका माया मिसिएका शब्दहरू कोरिन्थे, तिनै पानामा फोटोहरू टाँसिन्थे,

चलचित्र ‘डोरी’ प्रदर्शनमा

काठमाडौँ । नेपाली चलचित्र ‘डोरी’ नेपालभरका हलहरूमा सार्वजनिक प्रदर्शनमा आएको छ । देशभर करिब १२० शो सहित यो चलचित्र रिलिज

‘अञ्जिला’को १३ दिने कमाई सार्वजनिक, ८ करोड ७० लाख रुपैयाँ…

काठमाडौं । घरेलु बक्स अफिसमा सुपर हिट भएको चलचित्र ‘अञ्जिला’ले प्रदर्शनको १३ दिनमा ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन

Techie IT