Techie IT
२०८१ फागुन २७, मंगलबार
NepaliPatra logo
गृहपृष्ठखेलभारत भर्सेस अष्ट्रेलियाबिच हुने विश्वकपको फाइनल कसले जित्ला ? यस्तो छ एआईको अनुमान

भारत भर्सेस अष्ट्रेलियाबिच हुने विश्वकपको फाइनल कसले जित्ला ? यस्तो छ एआईको अनुमान


एजेन्सी । आईसीसी विश्वकप २०२३ मा भारत र अष्ट्रेलिया दुवैले विश्वकप २०२३ को सेमिफाइनल खेल जितेका छन्। अब नोभेम्बर १९ मा यी दुई टोलीबीच विश्वकप ट्रफीका लागि फाइनल खेल हुनेछ ।

१९ गतेको खेल हुन अझै समय बाँकी रहेको छ र खेलको नतिजा आउन बाँकी रहे पनि एआईले यो खेलको नतिजा सार्वजनिक गरेको छ ।

आर्टिफिसियल इन्टेलिजेन्स टुलका अनुसार विश्वकपको फाइनल खेल भारतले जित्नेछ ।

एआई उपकरणलाई आईसीसी विश्व कप विजेता टोलीको तस्वीर बनाउन सोधिएको थियो, यस्ता तस्वीरहरू देखा पर्यो जसमा टीम इन्डियालाई विजेताको रूपमा देखाइएको थियो।

केही तस्विरमा भारतीय क्रिकेट टोलीको हातमा विश्वकप ट्रफी पनि देखाइएको छ ।

डाल.ईको एआई उक्त अनुमान गरेको हो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

गण्डकी प्रदेशस्तरीय भलिबलको उपाधि गलकोटलाई

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा सञ्चालन भएको ‘अध्यक्ष कप महिला तथा पुरुष गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता’को पुरुष तर्फ बागलुङको गलकोट

१०औं राष्ट्रिय खेलकुदको मिति फेरि सर्‍याे

काठमाडौँ । कर्णाली प्रदेशमा हुने भनिएको १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति दोस्रो पटक सरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का

नेपाल सुपर लिगकाे तेस्रो संस्करणमा सात टोली सहभागी हुने

काठमाडाैँ । नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सहभागी टोलीको सङ्ख्या घटेको छ । यसपटक सात टोलीले मात्र एनएसएल खेल्ने

बागमती गोल्डकप आगामी शनिबार देखि

मकवानपुर । बागमती गाउँपालिकाको आयोजनामा १० लाख राशिको सातौँ संस्करणको ‘बागमती गोल्डकप’ फुटबल प्रतियोगिता आगामी शनिबारदेखि हुने भएको छ ।

नव जनजागरणले जित्यो राष्ट्रपति रनिङशील्ड

सर्लाही । बागमतीमा सम्पन्न सातौँ राष्ट्रपति रनिङशील्ड प्रतियोगिताको उपाधि नव जनजागरण माध्यामिक विद्यालयले जितेको छ । आइतबार सम्पन्न प्रतियोगितामा १३

कीर्तिपुर क्रिकेट रङ्गशालाको स्तरोन्नति छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रङ्गशाला स्तरोन्नतिको काम तीव्रताका साथ अघि बढाउन सहरी विकास मन्त्रालयलाई निर्देशन दिएका

Techie IT