Techie IT
२०८१ मंसीर ३०, आईतबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनबाबुको मृत्युपछि अन्तिम पटक अनुहार हेर्न पनि गइनन् रेखा , यस्तो थियो ‘बाबु छोरीको’ सम्बन्ध

बाबुको मृत्युपछि अन्तिम पटक अनुहार हेर्न पनि गइनन् रेखा , यस्तो थियो ‘बाबु छोरीको’ सम्बन्ध


एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री रेखाको जीवनका धेरै कथाहरु रहेका छन् । आज तमिल सिनेमाको लिजेण्ड मानिने उनका बुबा जेमिनी गणेशनको जन्मजयन्ती हो ।

उनले करिब ३ दशकसम्म उद्योगमा राज गरेका थिए ।

तर, उनको व्यक्तिगत जीवन धेरै छरिएको थियो। हो, रेखासँग उनको सम्बन्ध राम्रो नभएको बताइएको थियो ।

रिपोर्टका अनुसार रेखाका बुबा जेमिनीले तीन विवाह गरेका थिए । यी तीन विवाहबाहेक उनको पुष्पवल्ली नामकी महिलासँग पनि सम्बन्ध थियो जसलाई उनले विवाह गरेनन् ।

पुष्पवल्ली रेखाकी आमाको नाम थियो र रेखा दुवैकी छोरी हुन्। जीवनभर रेखाले न उनको नाम पाए न त बुबाको छाया । बाबाको मायाबाट उनी धेरै पर रहिन् ।

आफ्नी आमालाई श्रीमतीको दर्जा नदिएकाले रेखाले आफ्नो बुवासँग राम्रो सम्बन्ध राख्न सकिनन् ।

उनीहरुको सम्बन्धमा यस्तो दुरी थियो कि उनको मृत्यु हुँदा रेखा अन्तिम पटक भेट्न पनि गइनन् । सन् १९९४ मा फिल्मफेयर अवार्डको स्टेजमा सँगै देखिएका थिए । त्यतिबेला रेखाले उनलाई व्यावसायिक रूपमा भेटेकी थिइन् । आफ्नो बुवालाई अवार्ड दिन अभिनेत्री स्टेजमा आएकी थिइन् ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चलचित्र विकास बोर्डले दश चलचित्र ‘डिजिटाइजेसन’ गर्ने

काठमाडौं । चलचित्र विकास बोर्डले ‘नुमाफुङ’सहितका १० चलचित्रलाई डिजिटाइजेसन गर्ने भएको छ । बोर्डका अध्यक्ष दिनेश डि.सी.ले वसन्ती, बलिदान, दक्षिणा,

‘एक्टिङ स्टार’को जुरी सार्वजनिक

काठमाडौं । रियालिटी शो ‘एक्टिङ स्टार’को जुरी सार्वजनिक गरिएको छ । केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरेर प्रतियोगी खोज्दै

चलचित्र ‘बम बहादुर’को दार्जिलिङमा प्रिमियर

काठमाडौँ । नेपाल र भारतमा एकसाथ पुस ५ गते रिलिज हुने नेपाली चलचित्र ‘बम बहादुर’को भारतको दार्जिलिङमा प्रिमियर समारोह सम्पन्न

सुजन चापागाईँको म्युजिकल फिल्म ‘एक्लै भएनी – मेरो अधुरो प्रेम’…

काठमाडौं । आर्टमाण्डुको प्रोडक्सनमा सुजन चापागाईँको पछिल्लो म्युजिकल फिल्म ‘एक्लै भएनी – मेरो अधुरो प्रेम’ सार्वजनिक भएको छ । यस

कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको सद्भावना दूतमा प्रदिप खड्का र सुरक्षा…

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रको प्रवर्द्धन र कर्णाली प्रदेशको पर्यटन विकासलाई टेवा पुर्‍याउने उद्देश्यले ‘दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ आगामी

चलचित्र ‘कार्साङ’को टिजर सार्वजनिक

काठमाडौं । चलचित्र ‘कार्साङ’को टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले आज चलचित्रको टिजर सार्वजनिक गरेको हो । गाउँमा धामी बसेको

Techie IT