गृहपृष्ठ ∕ खेल ∕ ‘ए’ डिभिजन लिगमा तीन खेल हुँदै‘ए’ डिभिजन लिगमा तीन खेल हुँदै नेपालीपत्र बिहीबार, २०८० जेठ ४ गते, १२:१५ मा प्रकाशित खेल काठमाडौँ। शहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज बिहीबार तीन खेल हुँदैछन्। जसमा २ खेल दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछ।च्यासल मैदानमा मनाङ मस्र्याङ्दी क्लव र संकटा क्लबबीच दिउँसो ३ बजे खेल हुनेछ भने दशरथ रंगशालामा दिउँसो ३ बजे फ्रेण्ड्स क्लब र मच्छिन्द्र फुटबल क्लबबीच खेल हुनेछ।त्यस्तै, साँझ ६ बजे रंगशालामा हुने खेलमा न्युरोड टिम र जावलाखेल युथ क्लबबीच प्रतिष्पर्धा हुनेछ। #‘ए’ डिभिजन लिगग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार काठमाडाैँमा अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुनेकाठमाडाैँ । नेपाल ब्याडमिन्टन सङ्घको आयोजनामा काठमाण्डौमा अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । आउँदो पुस ८ देखि १० गतेसम्म एनपीएलमा चितवनको दोस्रो जीत, पोखरा ८७ रनले पराजितकाठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ८७ रनले हराएको छ । चितवनले दिएको १ सय विराटनगरलाई पराजित गर्दै सुदूरपश्चिम विजयीकाठमाडौं । सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्स विरुद्ध सानदार जीत निकाल्दै नेपाल प्रिमियर लिगमा सुखद शुरुआत गरेको छ । सुदूरपश्चिमले दिएको यू–१९ एशिया कपमा नेपालले आज अफगानिस्तानसँग खेल्दैकाठमाडाैँ । १९ वर्षमुनिको पुरुष एशिया कप क्रिकेटमा नेपालले आज अफगानिस्तानसँग खेल्दै छ । यूएईमा हुने यो खेल नेपाली समयअनुसार कर्णाली याक्समाथि जनकपुर बोल्ट्सको शानदार जितकाठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो खेलमा जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई पराजित गरेको छ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान एनपीएलः चितवन राइनोजले काठमाडौँ गुर्खाजलाई हरायोकाठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियाेगितामा चितवन राइनोजले काठमाडाैँ गुर्खाजलाई ५ विकेटले हराएको छ । कीर्तिपुरकाे त्रिवि क्रिकेटधेरै पढिएका खबर १ सभ्य र हिंसारहित समाज निर्माण होस्: प्रधानमन्त्री ओली २ शान्ति प्रक्रिया टुङ्ग्याएर नेपाल बाट शान्तिको नयाँ ‘मोडल’ प्रस्तुत गरौं: अध्यक्ष दाहाल ३ आज पनि घट्यो सुनको मूल्य ४ प्रधानमन्त्रीको चीन भ्रमणबारे काँग्रेस-एमालेमा विवाद छैन: परराष्ट्र मन्त्री ५ धरहरा व्यवसायिक रुपमा खुला ६ गाई काटिएको विरोधमा झापामा प्रर्दशन ७ एमाले समाप्त पार्ने प्रपञ्च हुँदै छ: शंकर पोखरेलThe Film Nepal