Techie IT
२०८१ पुस ४, बिहीबार
NepaliPatra logo
गृहपृष्ठखेलवर्षाले दोस्रो सेमिफाइनल अवरुद्ध, दक्षिण अफ्रिकाको स्कोर ४४/४

वर्षाले दोस्रो सेमिफाइनल अवरुद्ध, दक्षिण अफ्रिकाको स्कोर ४४/४


एजेन्सी । एकदिवसीय विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल खेल अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच भइरहेको थियो ।

वर्षाले अस्ट्रेलिया र दक्षिण अफ्रिकाको खेल अवरुद्ध भएको छ । खेल रोकिएको बेला दक्षिण अफ्रिकी टोलीले ४ विकेट गुमाएर ४४ रन बनाएको थियो ।

दक्षिण अफ्रिका र अष्ट्रेलिया बीचको खेलले प्रतियोगिताको दोस्रो फाइनलको निर्णय गर्नेछ, जसले १९ नोभेम्बरमा अहमदाबादमा भारतसँग फाइनल खेल्नेछ।

जहाँसम्म दुबै टोलीको प्लेइङ इलेभेनको सवाल छ, दक्षिण अफ्रिकाको टोलीमा दुई परिवर्तन भएका छन् । त्यस्तै अष्ट्रेलियाले पनि दुई परिवर्तन गरेको छ ।

अष्ट्रेलियाका एबोट र स्टोइनिसको स्थानमा म्याक्सवेल र स्टार्क आएका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कर्णाली याक्सलाई पराजित गर्दै जनकपुर बोल्ट्स फाइनलमा

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा ‘क्वालिफायर’ टू को खेलमा कर्णाली याक्सलाई २ विकेटले पराजित गर्दै जनकपुर बोल्ट्स

यू–१९ महिला क्रिकेट: आज नेपाल श्रीलंका भिडदै

काठमाडौं । मलेसियामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटको सुपर फोरमा आज (बिहीबार) नेपालले श्रीलंकाको सामना गर्दैछ । मलेसियाको बायुमास

जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपीएलकाे फाइनलमा

काठमाडाैँ । जनकपुर बाेल्ट्सलाई हराउँदै सुदूरपश्चिम राेयल्स पहिलाे संस्करणकाे नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटकाे फाइनलमा पुगेकाे छ । आज भएकाे

चितवनलाई २१ रनले हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा प्रवेश

काठमाडौँ । चितवन राइनोजलाई हराउँदै कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । कर्णालीले चितवनलाई २१

एनपीएलकाे विजेताले १ कराेड १० लाख रुपैयाँ पुरस्कार पाउने

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको विजेता टोलीले एक करोड १० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । नेपाल

एसिसी यु १९ महिला एसिया कपमा नेपाल सुपर ४ मा

काठमाडाैँ । १९ वर्षमुनिकाे महिला एशिया कप कप क्रिकेटमा नेपाल र भारतबीचकाे खेल वर्षाका कारण रद्द भएकाे छ । नेपालले

Techie IT