गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ जयशंकरले लन्डनमा ट्रुडोलाई दिए कडा जवाफ: क्यानडाले अहिलेसम्म भारतलाई प्रमाण दिएको छैनजयशंकरले लन्डनमा ट्रुडोलाई दिए कडा जवाफ: क्यानडाले अहिलेसम्म भारतलाई प्रमाण दिएको छैन नेपाली पत्र बिहीबार, २०८० कात्तिक ३० गते, ०७:१६ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । क्यानडामा एक खालिस्तानी पृथकतावादीको हत्याको सन्दर्भमा विदेशमन्त्री एस जयशंकरले बुधबार भारतले कुनै पनि अनुसन्धान गर्न अस्वीकार नगरेको बताएका छन् ।यससँगै उनले खलिस्तानी पृथकतावादीको हत्यामा भारतीय सरकारी एजेन्टको संलग्नता रहेको क्यानडाको आरोपमा प्रमाण उपलब्ध गराउन आग्रह गरेका छन् ।जयशंकरले पत्रकार लियोनेल बार्बरसँग एक कार्यक्रममा प्रश्नको जवाफ दिँदै यस्तो टिप्पणी गरेका हुन्।बेलायतको पाँचदिने औपचारिक भ्रमणमा आएका एस जयशंकरले एक प्रश्नको जवाफ दिँदै भने, ‘यदि तपाईसँग यस्तो आरोप लगाउनुको कुनै कारण छ भने प्रमाण साझा गर्नुहोस् किनभने हामीले अनुसन्धानलाई अस्वीकार गर्दैनौं ।’उनले जोड दिए कि क्यानडाले आफ्नो आरोपलाई पुष्टि गर्न भारतसँग कुनै प्रमाण साझा गरेको छैन। #खालिस्तानी पृथकतावादीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार इनास र संसरा बर्लिनद्वारा काभ्रेपलाञ्चोकका बाढीपीडितलाई राहतकाभ्रेपलाञ्चोक । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) र संसरा बर्लिनद्वारा काभ्रेपलाञ्चोकका बाढीपहिरोपीडित परिवारलाई राहत सहयोग प्रदान गरिएको छ ।इनास र चिनले लागु गर्यो २९ देशमा एकपक्षीय भिसा मुक्त नीतिएजेन्सी । चीनले अन्तर्राष्ट्रिय यात्रालाई बढावा दिने प्रयास स्वरुप फ्रान्स, जर्मनी लगायत २९ वटा देशका लागि एकपक्षीय भिसा–मुक्त नीति लागू कोटेश्वरमा दुर्गा प्रसाईंका समर्थकको प्रदर्शनकाठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं समर्थकले कोटेश्वर क्षेत्रमा प्रदर्शन शुरु गरेको छन् । कोटेश्वरमा भेला भएर उनीहरूले प्रदर्शन शुरु आँबुखैरेनीमा ‘छात्रा बचत खाता’ कार्यक्रम शुरुतनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकामा छात्रा बचत खाता कार्यक्रम शुरु भएको छ । गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालक्षित ‘छात्रा बचत पाकिस्तानमा बन्दुकधारीले बसमा आक्रमण गर्दा ४१ जनाको मृत्युएजेन्सी । पाकिस्तानको खैबर पख्तुनख्वाह प्रान्तमा एक यात्रुबाहक बसमा आक्रमण हुँदा ४१ जना मारिएका छन् । पख्तुनख्वाह प्रान्तको कुर्रम क्षेत्रमा सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदैकाठमाडौँ । सभामुख देवराज घिमिरे शुक्रबार (आज) कम्बोडिया जाँदै छन् । सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११ औं सम्मेलनधेरै पढिएका खबर १ पूर्वसभामुख ढुङ्गानाको राजकीय सम्मानका साथ अन्त्येष्टि २ दार्चुला दुर्घटना: मृतकको संख्या ७ पुग्यो, ६ जनाको अवस्था गम्भीर ३ रुकुम पूर्वमा सत्तारुढ दल नेकपा एमाले र नेपलीा कांग्रेसबीच चुनावी तालमेल ४ कांग्रेस सांसद बजगाईंले मन्त्री पाण्डेमाथि लगाएको आरोप फिर्ता लिदै क्षमा मागे ५ तीन महिनामा भित्रियो ४ खर्ब ७ अर्ब रेमिट्यान्स ६ कीर्तिपुरको मेयरमा नेसपाका महर्जनद्वारा उम्मेदवारी दर्ता ७ नेपालबाट आज पहिलो पटक बङ्गलादेशमा बिजुली निर्यात हुँदैThe Film Nepal