Techie IT
२०८१ मंसीर २०, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालडबल क्याप जिप दुर्घटना हुँदा आठ जना घाइते

डबल क्याप जिप दुर्घटना हुँदा आठ जना घाइते


कालिगण्डकी । कालिगण्डकी गाउँपालिकाको प्युघामा आइतबार राति डबल क्याप जिप दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।

बुटवलबाट करी कोट जाँदै गरेको ग १ ज ७६०४ नं। को जिप उकालोमा अचानक ब्याक हुन जाँदा सडकबाट ३० मिटर तल खस्दा जिपमा सवार चालक सहित सवार सबै घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार घाइते हुनेमा कालिगण्डकी १ का ५२ बर्षिया अति कुमारी गाहा, जिप चालक २४ वर्षीय आशिफ पाण्डे, ३७ वर्षीया जमुना रेश्मी, २४ वर्षीया माया राना, बाणगंगा नपा १० कपिल्वस्तु बस्ने ७४ बर्षिय तुलसीराम गाहा, भुमिसरा गाहा, सुनवल नपा १० कीर्तिपुर नवलपरासीकी २० वर्षीया अञ्जना रेग्मी रहेका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चितवनमा बयान सकिए पछि रविलाई राति नै पोखरा पुर्‍याइयो

चितवन । सहकारीको रकम अपचलन मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.) का सभापति रवि लामिछानेको चितवनमा बयान सकिए सँगै

प्रधानमन्त्री ओली स्वदेश प्रस्थान

बेइजिङ । प्रधानमन्त्री के.पी. शर्मा ओली चीनको चार दिवसीय औपचारिक भ्रमण पूरा गरी यहाँ बाट काठमाडौंको निम्ति प्रस्थान गरेका छन्

नेपाल र चीनबीच बेल्ट एवं रोड सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर

काठमाडाैँ । नेपाल र चीनबीच बेल्ट एवं रोड सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका

काठमाडाैँमा अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने

काठमाडाैँ । नेपाल ब्याडमिन्टन सङ्घको आयोजनामा काठमाण्डौमा अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । आउँदो पुस ८ देखि १० गतेसम्म

राष्ट्रपति पौडेल अस्पताल भर्ना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । राष्ट्रपति पौडेल प्रोस्टेट सम्बन्धी उपचारका लागि त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल

हवाई भाडामा वृद्धि

काठमाडौं । नेपाल आयल निगमले शनिबार हवाई इन्धनमा २ रुपैयाँ प्रतिलिटर वृद्धि गर्दा हवाई भाडा पनि वृद्धि भएको छ ।

Techie IT