गृहपृष्ठ ∕ नेपाल ∕ जिप दुर्घटनामा परी मृत्यु भएका ६ मध्ये चार जनाको पहिचान खुल्याेजिप दुर्घटनामा परी मृत्यु भएका ६ मध्ये चार जनाको पहिचान खुल्याे नेपाली पत्र आईतबार, २०८० कात्तिक २६ गते, १४:४२ मा प्रकाशित नेपाल नवलपुर । नवलपुरमा भएको जिप दुर्घटनामा परी मृत्यु भएका ६ मध्ये चार जनाको पहिचान खुलेको छ । बिहान बुलिङटारबाट कावासोतीका लागि छुटेको ग १ ज ३२७० नम्बरको जिप एसमोडको एउटा घरमा ठोक्किएर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो ।नवलपुरका प्रहरी नायव उपरीक्षक बेदबहादुर पौडेलका अननुसार मृत्यु हुनेमा बौदीकाली गाउँपालिका –६ का जिपचालक २९ वर्षीय छनबहादुर आले, सोही ठाउँका ५२ वर्षीया कुमारी राना, ५५ वर्षीया टेकमान वानटक्की, बुलिङटार गाउँपालिका ४ का १२ वर्षीया करिश्मा ठाडा रहेका छन् ।अन्य दुई जनाको अझै पहिचान खुलेको छैन । #जिप दुर्घटनाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार चितवनमा बयान सकिए पछि रविलाई राति नै पोखरा पुर्याइयोचितवन । सहकारीको रकम अपचलन मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.) का सभापति रवि लामिछानेको चितवनमा बयान सकिए सँगै प्रधानमन्त्री ओली स्वदेश प्रस्थानबेइजिङ । प्रधानमन्त्री के.पी. शर्मा ओली चीनको चार दिवसीय औपचारिक भ्रमण पूरा गरी यहाँ बाट काठमाडौंको निम्ति प्रस्थान गरेका छन् नेपाल र चीनबीच बेल्ट एवं रोड सहकार्यको फ्रेमवर्कमा हस्ताक्षरकाठमाडाैँ । नेपाल र चीनबीच बेल्ट एवं रोड सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका काठमाडाैँमा अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुनेकाठमाडाैँ । नेपाल ब्याडमिन्टन सङ्घको आयोजनामा काठमाण्डौमा अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । आउँदो पुस ८ देखि १० गतेसम्म राष्ट्रपति पौडेल अस्पताल भर्नाकाठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । राष्ट्रपति पौडेल प्रोस्टेट सम्बन्धी उपचारका लागि त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल हवाई भाडामा वृद्धिकाठमाडौं । नेपाल आयल निगमले शनिबार हवाई इन्धनमा २ रुपैयाँ प्रतिलिटर वृद्धि गर्दा हवाई भाडा पनि वृद्धि भएको छ ।धेरै पढिएका खबर १ सभ्य र हिंसारहित समाज निर्माण होस्: प्रधानमन्त्री ओली २ शान्ति प्रक्रिया टुङ्ग्याएर नेपाल बाट शान्तिको नयाँ ‘मोडल’ प्रस्तुत गरौं: अध्यक्ष दाहाल ३ आज पनि घट्यो सुनको मूल्य ४ प्रधानमन्त्रीको चीन भ्रमणबारे काँग्रेस-एमालेमा विवाद छैन: परराष्ट्र मन्त्री ५ गाई काटिएको विरोधमा झापामा प्रर्दशन ६ धरहरा व्यवसायिक रुपमा खुला ७ आज देखि काठमाडौंमा रवि लामिछानेकाे बयानThe Film Nepal