Techie IT
२०८१ मंसीर ८, शनिबार
NepaliPatra logo
गृहपृष्ठखेलएन्फा विशेष साधरणसभाः अध्यक्ष नेम्वाङमाथिकाे अविश्वास प्रस्तावमा मतदान सुरु

एन्फा विशेष साधरणसभाः अध्यक्ष नेम्वाङमाथिकाे अविश्वास प्रस्तावमा मतदान सुरु


काठमाडौँ। हेटौँडामा जारी अखिल नेपाल फुटबल संघ (एन्फा)को विशेष साधारण सभामा अध्यक्ष पंकजविक्रम नेम्वाङविरुद्ध अविश्वास प्रस्तावमाथि मतदान सुरु भएको छ।

रोयल पार्टी प्यालेसमा भएको मतदानमा असन्तुष्ट पक्षले भने सहभागिता जनाएको छैन। विरोधका बावजुद उनीहरुले मतदान नगर्ने निर्णय लिएका हुन्।

एक वर्षअघि मात्रै निर्वाचित भएका अध्यक्ष पंकजविक्रम नेम्वाङले अविश्वासको प्रस्तावको सामना गर्दैछन्। उनी एन्फा इतिहासमा अविश्वासको प्रस्ताव पर्ने पहिलो अध्यक्ष हुन्।

असोज १७ गते बसेको एन्फाको आपतकालिन बैठकले बर्खास्तगीको प्रस्ताब सामना गर्न मकवानपुरको साधारण सभा बोलाएको हो। जुन कार्यसमिति बैठक पनि विवादरहित हुन सकेन। बहुमत १२ सदस्यले कार्यसमिति बैठक बहिस्कार गरेका थिए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कीर्तिमानी अलराउन्डर साद बिन जफरले लुम्बिनी लायन्सबाट एनपीएल खेल्ने

काठमाडाैँ । क्यानडाका कीर्तिमानी अलराउन्डर साद बिन जफरले लुम्बिनी लायन्सबाट पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन्

चितवन राइनोजको ‘जर्सी’ सार्वजनिक

चितवन । नेपाल प्रिमियर लिग (एनपिएल) टोली चितवन राइनोजले जर्सी सार्वजनिक गरेको छ । सोमबार साँझ एक कार्यक्रमका बीच जर्सी

नेपाल प्रिमियर लिगको खेल तालिका सार्वजनिक

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ क्यानले सोमबार मंसिर १५

एनपीएलका खेलहरु स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने भएको छ । क्यानले शुक्रबार एक कार्यक्रम आयोजना गरेर

१९ वर्षमुनिको महिला क्रिकेट टोली स्वदेश फर्कियो

काठमाडाैँ । आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकपमा छनोट भएको नेपाली टोली हिजो स्वदेश फर्किएको छ । अस्ति बुधवार भएको

एनपिएलमा कर्णाली याक्स बाट भारतका शिखर धवनले खेल्ने

काठमाडौँ । भारतीय चर्चित क्रिकेटर शिखर धवनले नेपाल प्रिमियर लिग (एनपिएल)मा कर्णाली याक्स बाट खेल्ने भएका छन्। हिमालयन विल्डर्स एन्ड

Techie IT