Techie IT
२०८१ मंसीर १०, सोमबार
NepaliPatra logo
गृहपृष्ठखेलआज प्रिमियर लिगका ७ खेलहरु हुँदै

आज प्रिमियर लिगका ७ खेलहरु हुँदै


एजेन्सी । आज प्रिमियर लिगका ७ खेलहरु हुँदैछन् । यस सिजन सन्तुलित खेल प्रदर्शन गर्न चुकिरहेको म्यानचेस्टर युनाइटेडले फुलहमसँग प्रतिस्पर्धा गर्दैछ ।

यो खेलमा पनि म्यानु पराजित भएमा प्रशिक्षक टेन हाग बर्खास्तीमा पर्ने बलियो सम्भावना रहेको बताइएको छ ।

त्यस्तै ब्रेन्टफोर्डले बेस्टहम युनाइटेडसँग खेल्दैछ । बेस्टहमले यस सिजन उत्कृष्ट खेल प्रदर्शन गरिरहेको छ ।

त्यस्तै बर्नीले क्रिस्टल प्यालेससँग, इभर्टनले ब्राइटनसँग, म्यानचेस्टर सिटीले बोर्नेमाउथसँग र सेफिल्ड युनाइटेडले उल्भ्ससँग खेल्दैछन् ।

आजको सबैभन्दा विशेष खेल न्युक्यासल युनाइटेड भर्सेस आर्सनल रहेको छ ।

यस सिजनको जारी प्रिमियर लिगमा अपराजित रहेको आर्सनललाई न्युक्यासल युनाइटेडले रोक्ने रणनीति रहेको बताइएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एनपीएलको ट्रफी अनावरण

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी अनावरण गरेका छन्। धरहरा परिसरमा आज बिहान आयोजित

कीर्तिमानी अलराउन्डर साद बिन जफरले लुम्बिनी लायन्सबाट एनपीएल खेल्ने

काठमाडाैँ । क्यानडाका कीर्तिमानी अलराउन्डर साद बिन जफरले लुम्बिनी लायन्सबाट पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन्

चितवन राइनोजको ‘जर्सी’ सार्वजनिक

चितवन । नेपाल प्रिमियर लिग (एनपिएल) टोली चितवन राइनोजले जर्सी सार्वजनिक गरेको छ । सोमबार साँझ एक कार्यक्रमका बीच जर्सी

नेपाल प्रिमियर लिगको खेल तालिका सार्वजनिक

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ क्यानले सोमबार मंसिर १५

एनपीएलका खेलहरु स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने भएको छ । क्यानले शुक्रबार एक कार्यक्रम आयोजना गरेर

१९ वर्षमुनिको महिला क्रिकेट टोली स्वदेश फर्कियो

काठमाडाैँ । आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकपमा छनोट भएको नेपाली टोली हिजो स्वदेश फर्किएको छ । अस्ति बुधवार भएको

Techie IT