Techie IT
२०८२ वैशाख ८, सोमबार
NepaliPatra logo
गृहपृष्ठखेलआज प्रिमियर लिगका ७ खेलहरु हुँदै

आज प्रिमियर लिगका ७ खेलहरु हुँदै


एजेन्सी । आज प्रिमियर लिगका ७ खेलहरु हुँदैछन् । यस सिजन सन्तुलित खेल प्रदर्शन गर्न चुकिरहेको म्यानचेस्टर युनाइटेडले फुलहमसँग प्रतिस्पर्धा गर्दैछ ।

यो खेलमा पनि म्यानु पराजित भएमा प्रशिक्षक टेन हाग बर्खास्तीमा पर्ने बलियो सम्भावना रहेको बताइएको छ ।

त्यस्तै ब्रेन्टफोर्डले बेस्टहम युनाइटेडसँग खेल्दैछ । बेस्टहमले यस सिजन उत्कृष्ट खेल प्रदर्शन गरिरहेको छ ।

त्यस्तै बर्नीले क्रिस्टल प्यालेससँग, इभर्टनले ब्राइटनसँग, म्यानचेस्टर सिटीले बोर्नेमाउथसँग र सेफिल्ड युनाइटेडले उल्भ्ससँग खेल्दैछन् ।

आजको सबैभन्दा विशेष खेल न्युक्यासल युनाइटेड भर्सेस आर्सनल रहेको छ ।

यस सिजनको जारी प्रिमियर लिगमा अपराजित रहेको आर्सनललाई न्युक्यासल युनाइटेडले रोक्ने रणनीति रहेको बताइएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक

काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का

आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाई

काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा

ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दै

काठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ

साग स्वर्ण पदक विजेता विप्लवको सन्न्यास घोषणा

काठमाडाैँ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्ष

५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालन

बागलुङ । बागलुङमा ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुई

Techie IT