Techie IT
२०८१ मंसीर ७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियमुकेश अम्बानीलाई फेरि आयो धम्कीपुर्ण पत्र

मुकेश अम्बानीलाई फेरि आयो धम्कीपुर्ण पत्र


एजेन्सी । भारतका उद्योगपति मुकेश अम्बानीलाई फेरि एक पटक धम्कीको पत्र आएको छ । यसपटक दुईवटा धम्कीपूर्ण मेल आएका थिए र धम्की दिने व्यक्तिले आफूलाई शादाब खान भनेर चिनाएका थिए ।

रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीलाई धम्की दिने इमेलको संख्या बढ्दै गएको छ ।

मुकेश अम्बानीलाई पछिल्लो ७ दिनमा ४ पटक धम्की आएको छ ।

यस नयाँ मेलमा, अम्बानीले अक्टोबर ३१ र नोभेम्बर १ बीचमा पठाइएका इमेलहरू र पैसाको मागलाई बेवास्ता गरे गम्भीर परिणामहरूको चेतावनी दिइएको छ।

प्रहरी अधिकारीका अनुसार आएको धम्कीपूर्ण मेल बेल्जियमको एक सर्भरबाट एउटै इमेल आइडीबाट आएको दुईवटा इमेल थियो, यसअघि पनि मुकेश अम्बानीलाई एउटै इमेल आइडीबाट र एउटै शादाब खानबाट तीनवटा धम्कीपूर्ण मेल आएको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इनास र संसरा बर्लिनद्वारा काभ्रेपलाञ्चोकका बाढीपीडितलाई राहत

काभ्रेपलाञ्चोक । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) र संसरा बर्लिनद्वारा काभ्रेपलाञ्चोकका बाढीपहिरोपीडित परिवारलाई राहत सहयोग प्रदान गरिएको छ ।इनास र

चिनले लागु गर्‍यो २९ देशमा एकपक्षीय भिसा मुक्त नीति

एजेन्सी । चीनले अन्तर्राष्ट्रिय यात्रालाई बढावा दिने प्रयास स्वरुप फ्रान्स, जर्मनी लगायत २९ वटा देशका लागि एकपक्षीय भिसा–मुक्त नीति लागू

कोटेश्वरमा दुर्गा प्रसाईंका समर्थकको प्रदर्शन

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं समर्थकले कोटेश्वर क्षेत्रमा प्रदर्शन शुरु गरेको छन् । कोटेश्वरमा भेला भएर उनीहरूले प्रदर्शन शुरु

आँबुखैरेनीमा ‘छात्रा बचत खाता’ कार्यक्रम शुरु

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकामा छात्रा बचत खाता कार्यक्रम शुरु भएको छ । गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालक्षित ‘छात्रा बचत

पाकिस्तानमा बन्दुकधारीले बसमा आक्रमण गर्दा ४१ जनाको मृत्यु

एजेन्सी । पाकिस्तानको खैबर पख्तुनख्वाह प्रान्तमा एक यात्रुबाहक बसमा आक्रमण हुँदा ४१ जना मारिएका छन् । पख्तुनख्वाह प्रान्तको कुर्रम क्षेत्रमा

सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदै

काठमाडौँ । सभामुख देवराज घिमिरे शुक्रबार (आज) कम्बोडिया जाँदै छन् । सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११ औं सम्मेलन

Techie IT