गृहपृष्ठ ∕ नेपाल ∕ मन्थली विमानस्थलमा दुई तारा एयरका दुई पाइलटबीच झगडामन्थली विमानस्थलमा दुई तारा एयरका दुई पाइलटबीच झगडा नेपालीपत्र शुक्रबार, २०८० कात्तिक १७ गते, ११:५२ मा प्रकाशित नेपाल काठमाडौँ। रामेछापस्थित मन्थली विमानस्थलमा दुई पाइलटबीच झगडा भएको छ। शुक्रबार बिहान तारा एयरका दुई पाइलटबीच झगडा भएको हो।नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अनुसार पाइलटहरुबीच एप्रोनमै झगडा भएको हो। झगडाको कारण भने खुलेको छैन। प्राधिकरणले झगडा गर्ने दुई पाइलटलाई उडानमा ग्राउन्डेड गरिएको क्यानका प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए ।घटनाबारे क्यानले अनसन्धान गरिरहेको छ। #मन्थली विमानस्थलग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार सरकार मुल एजेण्डाबाट बाहिर गएर काम गर्न थालेको नेता कोइरालाको…काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार मुल एजेण्डाबाट बाहिर गएर काम गर्न थालेको टिप्पणी गरेका छन् दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकारकाठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुना मुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । प्रकाशमान सिंह राउतको एकल इजलासले एरिका गुरुङलाई विमानस्थलमा भव्य स्वागतकाठमाडाैँ । नेपालका लागि ऐतिहासिक पदक विजेता कराँते खेलाडी एरिका गुरुङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । आज बाँसबारी बुढानिलकण्ठ सडकको काम चाँडो सक्न मन्त्री पौडेलद्वारा अधिकारीहरुको ध्यानाकर्षणकाठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले खानेपानी तथा विद्युत विस्तारका कारण भत्काइएको बाँसबारी बुढानिलकण्ठ सडकको अवस्थाबारे जानकारी लिएका इलाममा श्रीमतिको हत्या गरी श्रीमानद्वारा आत्महत्याकाठमाडौँ । इलामको सन्दकपुरमा एक पुरुषले श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन् । सन्दकपुर गाउँपालिका १ भित्तेका ४६ वर्षे उजबहादुर दुर्गा प्रसाईंको रिट न्यायाधीश राउतको इजलासमाकाठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको तर्फबाट सर्वोच्च अदालतमा दायर बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा आज सुनुवाइ हुँदैछ । प्रसाईंका छोराधेरै पढिएका खबर १ सहकारीको रकम दुरुपयोग सम्बन्धमा प्रतिवेदनको आधारमा कारबाही अगाडि बढ्छ: मन्त्री सिंह २ सहकारी छानबिन समितिले आज संसदमा प्रतिवेदन पेस गर्दै ३ पश्चगामी सोचसहित आएका संविधान संशोधनका तर्क स्वीकार्य छैनन्ः राष्ट्रिय सभा अध्यक्ष दाहाल ४ इसेवाको दशैं-तिहार चाडपर्वको अफरमा जुनसुकै कारोबार गर्दा नयाँ कार जित्न सकिने ५ रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेलाले महाधिवेशनको मिति र ठाउँको टुङ्गो लगाउने ६ नागरिक उड्डयन क्षेत्रलाई सुधार्ने नेपाल एयरलाइन्सले नै हो: मन्त्री पाण्डे ७ क्यानडासँगको खेलमा नेपाल एक सय तीन रनले पराजितThe Film Nepal