गृहपृष्ठ ∕
खेल ∕
नेपाली टोली विश्वकपमा छनौट भए नोबेल मेडिकल कलेजले १५ लाख रुपैयाँ दिने नेपाली टोली विश्वकपमा छनौट भए नोबेल मेडिकल कलेजले १५ लाख रुपैयाँ दिने
काठमाडौँ। नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले नेपाली राष्ट्रिय टोली विश्वकपमा छनौट भए १५ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ। अस्पतालले नेपाल क्रिकेट संघलाई पत्र लेखि सो जानकारी गराएका हो।
साथै सो अस्पतालले नेपालले फाइनल जिते थप पाँच लाख रुपैयाँ दिने पनि जनाएको छ। ‘फाइनलमा नेपाली राष्ट्रिय टोलीले प्रवेश गरी विश्वकपमा छनौट हुन सफलता प्राप्त होस् भन्ने कामनाका साथ विजय हासिल भई विश्वकपमा छनौट हुन सफल भएमा नेपाली राष्ट्रिय टोली (अफिसियल सहित)लाई प्रोत्साहन स्वरुप एकमुष्ट रु १५,००,००० (अक्षरुपी रु पन्ध्र लाख) पुरस्कार स्वरुप प्रदान गरिने यसै पत्र साथ घोषणा गरिएको व्यहोरा अनुरोध छ,’ पत्रमा भनिएको छ, ‘साथै आईसीसी मेन्स टी२० वर्ल्ड कप २०२४ एशिया छनौटको फाइनल खेलमा समेत विजयी भएको अवस्थामा थप रु ५,००,००० (अक्षरुपी रु पाँच लाख) समेत प्रदान गरिने पनि जानकारी गरिएको छ।’

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग
काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का
काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा
काठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ
काठमाडाैँ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्ष
बागलुङ । बागलुङमा ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुई