गृहपृष्ठ ∕ राजनीति ∕ च्यासलमा एमालेको चियापन सुरुच्यासलमा एमालेको चियापन सुरु नेपालीपत्र बुधबार, २०८० कात्तिक १५ गते, १३:०० मा प्रकाशित राजनीति काठमाडौँ। नेकपा एमालेले हिन्दुको महानचाड वडादसैंँ, तिहार, नेपाल संवत् र छठपर्वका अवसरमा आज आयोजना गरिएको चियापन सुरु भएको छ।पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा सुरु भएको चियापानमा १२ः३० बजेदेखि पार्टीका कार्यकर्ता र शुभेच्छुक र २ः३० बजेपछि विशिष्ट पाहुना र आमन्त्रितकका लागि प्रबन्ध गरिएको केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए। #एमालेग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार संविधानविरोधी गतिविधि स्वीकार्य छैनः गृहमन्त्रीकाठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधानविरोधी गतिविधि स्वीकार्य नभएको बताएका छन् । गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको पोखरामा उद्घाटन गर्दै उनले अमेरिकी उपराष्ट्रपति जेडी भान्स भारत आउँदैएजेन्सी । अमेरिकी उपराष्ट्रपति जेडी भान्स र उनकी श्रीमती उषा भान्स आगामी साता भारत भ्रमणमा आउने भएका छन । उनले चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तारकाठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको गाजामा ६ महिना हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासद्वारा अस्वीप्कारएजेन्सी । गाजामा छ हप्ता युद्धविरामका लागि हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासले अस्वीकार गरेको छ । इजरायलको योजनाले युद्ध सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेशकाभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदैम्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नतिधेरै पढिएका खबर १ बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम २ दुर्गेश थापा अभिनित राफल्स एडुकेयरको तिहार गीत सार्वजानिक ३ एनआरएन साउदीको अध्यक्षमा रबिना अर्याल चयन ४ संवैधानिक परिषद्को बैठक बस्दै ५ प्रधानमन्त्री दाहाल आज स्वदेश फर्किँदै ६ मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै ७ आहा मनै लोभ्याउने फुङफुङ्गे झरनाThe Film Nepal