Techie IT
२०८२ वैशाख ८, सोमबार
NepaliPatra logo
गृहपृष्ठखेलटी २० विश्वकप छनोटः आज चार खेल हुँदै, नेपालले सिंगापुरसँग खेल्दै

टी २० विश्वकप छनोटः आज चार खेल हुँदै, नेपालले सिंगापुरसँग खेल्दै


काठमाडौँ । आजदेखि काठमाडौंमा आइसीसी विश्वकप छनोट क्रिकेट सुरु हुँदैछ । आइसीसी विश्वकप छनोट क्रिकेटमा नेपालसहित ८ राष्ट्र प्रतिस्पर्धा गर्दैछन् ।

आज पहिलो दिन ४ वटा खेल हुँदैछन् ।

नेपालले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सिंगापुरसँग प्रतिस्पर्धा गर्दैछ ।

त्यस्तै मूलपानी क्रिकेट मैदानमा बहराइनले युएईको सामना गर्दैछ ।

दिउँसो १ बजे कीर्तिपुरमा मलेसियाले ओमानसँग भिड्दैछ भने उता मूलपानीमा हङकङ र कुवेतबीच प्रतिस्पर्धा हुनेछ ।

दुई समूहबाट दुई दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

त्यस्तै फाइनलमा पुग्ने दुई टोलीले अर्को वर्ष वेस्टइन्डिजमा आयोजना हुने टी २० विश्वकपमा लागि स्थान सुरक्षित गर्नेछन् ।

नेपाल, सिंगापुर, ओमान र मलेसिया एउटा समुहमा रहेका छन् भने अर्को समूहमा युएई, बहराइन, हङकङ र कुवेत रहेका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक

काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का

आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाई

काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा

ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दै

काठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ

साग स्वर्ण पदक विजेता विप्लवको सन्न्यास घोषणा

काठमाडाैँ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्ष

५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालन

बागलुङ । बागलुङमा ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुई

Techie IT