Techie IT
२०८२ वैशाख ९, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियमाइक पेन्स सन् २०२४ को राष्ट्रपतिको दौडबाट पछि हटे, फिर्ता लिए उम्मेदवारी

माइक पेन्स सन् २०२४ को राष्ट्रपतिको दौडबाट पछि हटे, फिर्ता लिए उम्मेदवारी


एजेन्सी । अमेरिकाका पूर्व उपराष्ट्रपति माइक पेन्सले सन् २०२४ को राष्ट्रपतीय निर्वाचनबाट आफ्नो नाम फिर्ता लिएका छन् ।

पेन्सले यो कुरामा आफूलाई कुनै पछुतो नभएको बताए ।

आर्थिक चुनौती र त्यति लोकप्रियता पाउन नसकेकाले उनले यो घोषणा गरेका हुन् ।

राष्ट्रपतिको दौडबाट आफ्नो नाम फिर्ता लिएपछि पेन्सले भनेका छन्, ‘मैले राम्ररी सोचेर यो निर्णय लिएको हुँ ।’

पेन्सले भने, ‘हामीलाई पहिले नै थाहा थियो कि यो कडा लडाई हुनेछ, तर मलाई यसको लागि कुनै पछुतो छैन।’

उनले भने, ‘म यो अभियान छोड्दैछु, तर म तपाईंलाई वचन दिन्छु, म रूढीवादी मूल्यहरूको लागि लडाई कहिल्यै छोड्ने छैन।’

पूर्व उपराष्ट्रपति माइक पेन्सले ट्रम्पलाई चुनौती दिन लागेका थिए । राष्ट्रपति निर्वाचनको प्रचारप्रसार सुरु गर्दा उनले राम्रा दिन ल्याउने बताएका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अमेरिकी उपराष्ट्रपति जेडी भान्स भारत आउँदै

एजेन्सी । अमेरिकी उपराष्ट्रपति जेडी भान्स र उनकी श्रीमती उषा भान्स आगामी साता भारत भ्रमणमा आउने भएका छन । उनले

गाजामा ६ महिना हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासद्वारा अस्वीप्कार

एजेन्सी । गाजामा छ हप्ता युद्धविरामका लागि हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासले अस्वीकार गरेको छ । इजरायलको योजनाले युद्ध

ट्रम्पले लगाए चिनियाँ बस्तुमाथि १४५ प्रतिशत आयातकर

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानलाई लक्षित गरी गरेको कर वृद्धिले धेरै उत्पादनमा १४५ प्रतिशत कर पुगेको छ

चीनको जवाफी कर नीतिले ट्रम्प आक्रोशित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको प्रतिकात्मक करको निर्णयप्रति आक्रोश व्यक्त गरेका छन् । चीनले ८४ प्रतिशत करको निर्णय

डोमिनिकन रिपब्लिकमा नाइटक्लबको छत भत्किँदा ७९ जनाको मृत्यु, १५० जना…

एजेन्सी । डोमिनिकन रिपब्लिकको राजधानी सान्टो डोमिङ्गोमा रहेको एक नाइटक्लबको छत भत्किँदा कम्तीमा ७९ जनाको मृत्यु भएको छ । दुर्घटनामा

इजरायली प्रधानमन्त्री र अमेरिकी राष्ट्रपतिबीच भेटवार्ता

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्दै इजरायली वस्तुहरूमा लगाइएको करमा छुट दिन अनुरोध गरेका

Techie IT