गृहपृष्ठ ∕ कला र मनोरञ्जन ∕ कंगना रनौतको फिल्म ‘तेजस’ले बक्स अफिसमा खासै राम्रो कमाई गर्न सकेनकंगना रनौतको फिल्म ‘तेजस’ले बक्स अफिसमा खासै राम्रो कमाई गर्न सकेन नेपाली पत्र आईतबार, २०८० कात्तिक १२ गते, ०८:१४ मा प्रकाशित कला र मनोरञ्जन एजेन्सी । कंगना रनौतको फिल्म ‘तेजस’ को दोस्रो दिनको कलेक्शन सार्वजनिक भएको छ । ‘तेजस’ अक्टोबर २७ मा सिनेमाघरमा रिलिज भएको थियो ।फिल्ममा कंगना रनौत वायुसेना पाइलटको भूमिकामा देखिएकी छिन् । प्रमोशनमा कुनै कसर नछोडेको यस फिल्मले बक्स अफिसमा भने खासै राम्रो गर्न सकेको छैन ।फिल्म ‘तेजस’ले पहिलो दिन १ करोड २५ लाख कमाएको थियो भने दोस्रो दिन पनि फिल्मले १ करोड २५ लाख कलेक्सन गरेको सैकनिल्कले जनाएको छ ।अब फिल्मले आगामी दिनमा राम्रो व्यापार गर्ने अपेक्षा मात्र गर्न सकिने बताइएको छ । #कंगना रनौतको फिल्म ‘तेजस’ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार सकियो दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’को छायांकनकाठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको छायांकन ३६ दिनमा दुर्गेशले गाएको ‘कर्मा’को टाइटल गीत सार्वजनिककाठमाडौँ । चलचित्र ‘कर्मा’को टाइटल गीत सार्वजनिक भएको छ । ‘कर्मा’ बोलको टाइटल गीतमा दुर्गेश थापाको स्वर छ । गीतमा नेपाली चलचित्रका लागि अविष्मरणीय वर्ष ‘२०८१’काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्सअफिस) मा ४६ करोड ८० चलचित्र ‘ऊनको स्वीटर’को टिजर सार्वजनिक, मिरुनाको डायरीमा खिपेर अटो भर्दै…काठमाडौँ । एक समय थियो, जब डायरीका पानाहरूमा साथीभाई, आफन्तजन र प्रियजनका माया मिसिएका शब्दहरू कोरिन्थे, तिनै पानामा फोटोहरू टाँसिन्थे, चलचित्र ‘डोरी’ प्रदर्शनमाकाठमाडौँ । नेपाली चलचित्र ‘डोरी’ नेपालभरका हलहरूमा सार्वजनिक प्रदर्शनमा आएको छ । देशभर करिब १२० शो सहित यो चलचित्र रिलिज ‘अञ्जिला’को १३ दिने कमाई सार्वजनिक, ८ करोड ७० लाख रुपैयाँ…काठमाडौं । घरेलु बक्स अफिसमा सुपर हिट भएको चलचित्र ‘अञ्जिला’ले प्रदर्शनको १३ दिनमा ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सनधेरै पढिएका खबर १ शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाई २ बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम ३ प्रधानमन्त्री दाहाल आज स्वदेश फर्किँदै ४ मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै ५ एनआरएन साउदीको अध्यक्षमा रबिना अर्याल चयन ६ मामीमा नेपाली चलचित्र ७ गाजामा ६ महिना हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासद्वारा अस्वीप्कारThe Film Nepal