गृहपृष्ठ ∕ खेल ∕ आइसीसी विश्वकप २०२३ः पाकिस्तानको लगातार चौथो हारआइसीसी विश्वकप २०२३ः पाकिस्तानको लगातार चौथो हार नेपाली पत्र शनिबार, २०८० कात्तिक ११ गते, ०६:५२ मा प्रकाशित खेल एजेन्सी । दक्षिण अफ्रिकाले विश्वकप २०२३ मा पाँचौं जित दर्ता गरेको छ । चेन्नईमा भएको रोमाञ्चक खेलमा दक्षिण अफ्रिकाले पाकिस्तानलाई १ विकेटले पराजित गरेको हो ।विश्वकपमा पाकिस्तानको यो लगातार चौथो हार हो । यस खेलमा पाकिस्तानले पहिले ब्याटिङ गरेपनि टोलीले २७० रन मात्र बनाउन सक्यो । दक्षिण अफ्रिकाका लागि तबरेज शम्सीले ४ विकेट लिए ।जवाफमा एडेन मार्करामले दक्षिण अफ्रिकालाई जितको नजिक पुर्याए पनि पाकिस्तानले बलियो पुनरागमन गर्दै खेललाई कठिन बनाएको थियो।अन्त्यमा केशव महाराजले २१ बलमा ७ रनको अविजित इनिङ खेल्दै टोलीलाई यादगार जित दिलाए । #दक्षिण अफ्रिका #विश्वकप २०२३ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोसकाठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिककाठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाईकाठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दैकाठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ साग स्वर्ण पदक विजेता विप्लवको सन्न्यास घोषणाकाठमाडाैँ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्ष ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनबागलुङ । बागलुङमा ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुईधेरै पढिएका खबर १ बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम २ दुर्गेश थापा अभिनित राफल्स एडुकेयरको तिहार गीत सार्वजानिक ३ एनआरएन साउदीको अध्यक्षमा रबिना अर्याल चयन ४ काठमाडौं उपत्यकामा वर्षा ५ सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियो ६ डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते ७ चीनको जवाफी कर नीतिले ट्रम्प आक्रोशितThe Film Nepal