Techie IT
२०८२ वैशाख ९, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियसंयुक्त राष्ट्र सुरक्षा परिषदमा अमेरिकाको प्रस्ताव असफल, रुस र चीन प्यालेस्टाइनको पक्षमा उभिए

संयुक्त राष्ट्र सुरक्षा परिषदमा अमेरिकाको प्रस्ताव असफल, रुस र चीन प्यालेस्टाइनको पक्षमा उभिए


एजेन्सी । संयुक्त राष्ट्र सुरक्षा परिषद्मा इजरायल–हमास युद्धबारे अमेरिकाको प्रस्ताव असफल भएको छ । रुस र चीनले यो प्रस्तावलाई भिटो लगाएर अस्वीकार गरेका छन् ।

यो प्रस्तावमा अमेरिकाले गाजामा मानवीय सहायता रोक्न आह्वान गरेको छ ।

उक्त प्रस्तावमा हमास आक्रमणको कडा निन्दा गरिएको छ ।

साथै सबै बन्धकहरुको तत्काल र निःशर्त रिहाइको लागि आह्वान गरिएको छ ।

अमेरिकाको यो प्रस्तावलाई संयुक्त राष्ट्र सुरक्षा परिषदमा रुस, चीन र युएईले अस्वीकार गर्दै विपक्षमा मतदान गरेका थिए ।

संयुक्त राष्ट्रका लागि अमेरिकी राजदूत लिन्डा थोमस ग्रीनफिल्डले रुस र चीनले प्रस्तावलाई भिटो गरेको बताइन्।

यसबाट अमेरिका निकै निराश बनेको मिडिया रिपोर्टमा उल्लेख छ ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अमेरिकी उपराष्ट्रपति जेडी भान्स भारत आउँदै

एजेन्सी । अमेरिकी उपराष्ट्रपति जेडी भान्स र उनकी श्रीमती उषा भान्स आगामी साता भारत भ्रमणमा आउने भएका छन । उनले

गाजामा ६ महिना हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासद्वारा अस्वीप्कार

एजेन्सी । गाजामा छ हप्ता युद्धविरामका लागि हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासले अस्वीकार गरेको छ । इजरायलको योजनाले युद्ध

ट्रम्पले लगाए चिनियाँ बस्तुमाथि १४५ प्रतिशत आयातकर

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानलाई लक्षित गरी गरेको कर वृद्धिले धेरै उत्पादनमा १४५ प्रतिशत कर पुगेको छ

चीनको जवाफी कर नीतिले ट्रम्प आक्रोशित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको प्रतिकात्मक करको निर्णयप्रति आक्रोश व्यक्त गरेका छन् । चीनले ८४ प्रतिशत करको निर्णय

डोमिनिकन रिपब्लिकमा नाइटक्लबको छत भत्किँदा ७९ जनाको मृत्यु, १५० जना…

एजेन्सी । डोमिनिकन रिपब्लिकको राजधानी सान्टो डोमिङ्गोमा रहेको एक नाइटक्लबको छत भत्किँदा कम्तीमा ७९ जनाको मृत्यु भएको छ । दुर्घटनामा

इजरायली प्रधानमन्त्री र अमेरिकी राष्ट्रपतिबीच भेटवार्ता

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्दै इजरायली वस्तुहरूमा लगाइएको करमा छुट दिन अनुरोध गरेका

Techie IT