गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान यस मुद्धामा समेत दोषी ठहरपाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान यस मुद्धामा समेत दोषी ठहर नेपाली पत्र सोमबार, २०८० कात्तिक ६ गते, १३:१८ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान विरुद्ध सिफर मुद्दामा अभियोग लगाइएको छ । पाकिस्तानको एक विशेष अदालतले सोमबार पूर्व प्रधानमन्त्री इमरान खानलाई देशको गोपनीयता कानून उल्लङ्घन सम्बन्धी मुद्दामा दोषी ठहर गरेको छ।गत वर्ष मार्चमा वासिङ्टनस्थित पाकिस्तानी दूतावासले पठाएको गोप्य कूटनीतिक केबल (सिफर) चुहावट गरेर आधिकारिक गोप्य ऐन उल्लङ्घन गरेको आरोपमा इमरान (७१) यस वर्ष अगस्टमा पक्राउ परेका थिए।खानसँगै पूर्व विदेशमन्त्री शाह महमूद कुरैशीलाई पनि दोषी ठहर गरिएको छ । खानले त्यो कागजातलाई विदेशी षड्यन्त्रको परिणामस्वरुप आफ्नो सरकार हटाउने कथा सिर्जना गर्न प्रयोग गरेको बताइएको छ।रावलपिंडीको अदियाला जेलमा विशेष अदालतका न्यायाधीश अबुल हसनत जुल्करनैनले मुद्दाको सुनुवाइ गरेका थिए।जियो न्यूजका अनुसार खान र कुरैशीले उक्त आरोपमा आफुहरु निर्दोष रहेको बताएका छन् । #पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार इनास र संसरा बर्लिनद्वारा काभ्रेपलाञ्चोकका बाढीपीडितलाई राहतकाभ्रेपलाञ्चोक । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) र संसरा बर्लिनद्वारा काभ्रेपलाञ्चोकका बाढीपहिरोपीडित परिवारलाई राहत सहयोग प्रदान गरिएको छ ।इनास र चिनले लागु गर्यो २९ देशमा एकपक्षीय भिसा मुक्त नीतिएजेन्सी । चीनले अन्तर्राष्ट्रिय यात्रालाई बढावा दिने प्रयास स्वरुप फ्रान्स, जर्मनी लगायत २९ वटा देशका लागि एकपक्षीय भिसा–मुक्त नीति लागू कोटेश्वरमा दुर्गा प्रसाईंका समर्थकको प्रदर्शनकाठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं समर्थकले कोटेश्वर क्षेत्रमा प्रदर्शन शुरु गरेको छन् । कोटेश्वरमा भेला भएर उनीहरूले प्रदर्शन शुरु आँबुखैरेनीमा ‘छात्रा बचत खाता’ कार्यक्रम शुरुतनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकामा छात्रा बचत खाता कार्यक्रम शुरु भएको छ । गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालक्षित ‘छात्रा बचत पाकिस्तानमा बन्दुकधारीले बसमा आक्रमण गर्दा ४१ जनाको मृत्युएजेन्सी । पाकिस्तानको खैबर पख्तुनख्वाह प्रान्तमा एक यात्रुबाहक बसमा आक्रमण हुँदा ४१ जना मारिएका छन् । पख्तुनख्वाह प्रान्तको कुर्रम क्षेत्रमा सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदैकाठमाडौँ । सभामुख देवराज घिमिरे शुक्रबार (आज) कम्बोडिया जाँदै छन् । सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११ औं सम्मेलनधेरै पढिएका खबर १ पूर्वसभामुख ढुङ्गानाको राजकीय सम्मानका साथ अन्त्येष्टि २ दार्चुला दुर्घटना: मृतकको संख्या ७ पुग्यो, ६ जनाको अवस्था गम्भीर ३ रुकुम पूर्वमा सत्तारुढ दल नेकपा एमाले र नेपलीा कांग्रेसबीच चुनावी तालमेल ४ कांग्रेस सांसद बजगाईंले मन्त्री पाण्डेमाथि लगाएको आरोप फिर्ता लिदै क्षमा मागे ५ तीन महिनामा भित्रियो ४ खर्ब ७ अर्ब रेमिट्यान्स ६ कीर्तिपुरको मेयरमा नेसपाका महर्जनद्वारा उम्मेदवारी दर्ता ७ नेपालबाट आज पहिलो पटक बङ्गलादेशमा बिजुली निर्यात हुँदैThe Film Nepal