Techie IT
२०८२ वैशाख १०, बुधबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियक्यानडाद्वारा मुम्बईमा आफ्नो भिसा र कन्सुलर सेवा बन्द

क्यानडाद्वारा मुम्बईमा आफ्नो भिसा र कन्सुलर सेवा बन्द


एजेन्सी । भारत र क्यानडाबीच जारी द्वन्द्व दिनप्रतिदिन बढ्दै गएको छ । अब यस सम्बन्धमा क्यानडाबाट अर्को नयाँ निर्णय भएको छ । क्यानडाले मुम्बईमा आफ्नो भिसा र कन्सुलर पहुँच बन्द गरेको छ। अब क्यानडा जान चाहनेले मुख्य कार्यालय दिल्लीबाट भिसाको प्रक्रिया पूरा गर्नुपर्नेछ। क्यानडाले अहिलेसम्म आफ्नो निर्णयको कुनै कारण बताएको छैन।

मुम्बईको कार्यालयमा कार्यरत कर्मचारीले नागरिकले आफ्ना समस्याका लागि आफुलाई मेल गर्न सक्ने बताउँछन् । अहिले कार्यालयका सबै प्रक्रिया बन्द भएको मिडिया रिपोर्टमा उल्लेख छ ।

भिसा सम्बन्धी सबै काम अब दिल्लीको कार्यालयबाट हुनेछ।

खालिस्तान समर्थक आतंकवादी हरदीप सिंह निज्जरको हत्यापछि दुई देशबीचको सम्बन्ध बिग्रिएको थियो ।

त्यसपछि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले निज्जरको हत्यामा भारतको हात रहेको आरोप लगाएका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

भारतमा भएको आतङ्कवादी हमलाको नेपाल सरकारद्वारा निन्दा

काठमाडौं । जम्मु कश्मीरको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको बर्बर आतङ्कवादी हमलाको सरकारले कडा शब्दमा निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले

अमेरिकी उपराष्ट्रपति जेडी भान्स भारत आउँदै

एजेन्सी । अमेरिकी उपराष्ट्रपति जेडी भान्स र उनकी श्रीमती उषा भान्स आगामी साता भारत भ्रमणमा आउने भएका छन । उनले

गाजामा ६ महिना हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासद्वारा अस्वीप्कार

एजेन्सी । गाजामा छ हप्ता युद्धविरामका लागि हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासले अस्वीकार गरेको छ । इजरायलको योजनाले युद्ध

ट्रम्पले लगाए चिनियाँ बस्तुमाथि १४५ प्रतिशत आयातकर

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानलाई लक्षित गरी गरेको कर वृद्धिले धेरै उत्पादनमा १४५ प्रतिशत कर पुगेको छ

चीनको जवाफी कर नीतिले ट्रम्प आक्रोशित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको प्रतिकात्मक करको निर्णयप्रति आक्रोश व्यक्त गरेका छन् । चीनले ८४ प्रतिशत करको निर्णय

डोमिनिकन रिपब्लिकमा नाइटक्लबको छत भत्किँदा ७९ जनाको मृत्यु, १५० जना…

एजेन्सी । डोमिनिकन रिपब्लिकको राजधानी सान्टो डोमिङ्गोमा रहेको एक नाइटक्लबको छत भत्किँदा कम्तीमा ७९ जनाको मृत्यु भएको छ । दुर्घटनामा

Techie IT