गृहपृष्ठ ∕ कला र मनोरञ्जन ∕ थलापथी विजयको फिल्म ‘लियो’ ले शारुख खानको फिल्म ‘पठान’को रेकर्ड तोड्योथलापथी विजयको फिल्म ‘लियो’ ले शारुख खानको फिल्म ‘पठान’को रेकर्ड तोड्यो नेपाली पत्र शुक्रबार, २०८० कात्तिक ३ गते, १०:५६ मा प्रकाशित कला र मनोरञ्जन एजेन्सी । थलापथी विजयको फिल्म ‘लियो’ घोषणा भएदेखि नै चर्चामा थियो । फिल्म रिलिज भएदेखि नै लोकेश कनागराज निर्देशित यो फिल्मले इतिहास रच्ने र कुनै पनि तमिल फिल्मको तुलनामा सबैभन्दा बढी ओपनिङ गर्ने फिल्म बन्ने अपेक्षा गरिएको थियो । ठ्याक्कै त्यस्तै भयो।फिल्मले रिलिजको पहिलो दिनमै विश्वभर १०० करोडको जादुई अंक पार गरेको छ ।थलापथी विजयको फिल्म ‘लियो’ ले पहिलो दिन सबै भाषामा प्रारम्भिक अनुमानअनुसार ६३ करोड रुपैयाँ कमाएको छ ।कुल कमाईको आँकडा हेर्दा फिल्मले ७४ करोड कमाएको छ । बम्पर कमाई गर्दै यो फिल्मले शाहरुख खानको फिल्म पठानको रेकर्ड पनि तोडेको छ ।‘लियो’ ले विदेशमा ६६ करोड कमाएको छ । यस अनुसार विश्वभर लोकप्रिय बनेको र इतिहास रच्दै फिल्मले १४० करोडको ग्रान्ड ओपनिङ गरेको छ । #थलापथी विजयग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार चलचित्र ‘ऊनको स्वीटर’को नयाँ गीत ‘मखमली’ सार्वजनिककाठमाडौँ । आसन्न तमु ल्होसारको अवसर पार्दै नेपाली चलचित्र ‘ऊनको स्वीटर’को नयाँ गीत ‘मखमली’ सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक ‘ड्रोन कार्यशाला’ शुरूकाठमाडौं । चलचित्र विकास बोर्डको आयोजनामा आज देखि यहाँ १० दिने ‘ड्रोन कार्यशाला’ शुरू भएको छ । कार्यशालाको प्रारम्भ गर्दै छायाङ्कनमा निस्कन लागेको चलचित्र ‘सोल्टिनी’को पोस्टर सार्वजनिककाठमाडौं । नेपाली चलचित्र ‘सोल्टिनी’ को छायाङ्कन सुरु हुनु अगाडि यसको पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रको घोषणासँगै एक छोटो चौंथो नेपाल ग्रामीण चलचित्र महोत्सव वैशाखमा हुने, चलचित्र दर्ता आह्वानकाठमाडौं। नेपाल ग्रामीण चलचित्र महोत्सव (NERUFF) को चौंथो संस्करण आउँदो वैशाखमा हुने भएको छ । सेलिब्रेटी नेपालको आयोजना रहेको महोत्सवको चलचित्र ‘द्रौपदी’ चैतमा प्रदर्शन हुनेकाठमाडौं । केन्द्रीय चलचित्र जाँच समितिका सदस्य ऋषि आचार्यको निर्देशनमा तयार भएको चलचित्र ‘द्रौपदी’ आउँदो चैतमा प्रदर्शन हुने भएको छ चलचित्र ‘रंगी’ फागुन २ मा प्रदर्शन हुनेकाठमाडौं । चलचित्र ‘रंगी’ फागुन २ गते प्रदर्शन हुने भएको छ । निर्माण टिमले पोस्टर र मोसन पोस्टर बुधबार सार्वजनिकधेरै पढिएका खबर १ रास्वपा सभापति रवि लामिछानेविरुद्ध कास्कीमा मुद्दा दर्ता २ छोराको कुटपिटबाट बुवाको मृत्यु ३ रवि लामिछानेसँग सरकारले कुनै प्रतिशोध राखेको छैनः प्रवक्ता महत ४ एमालेको सचिवालय बैठक आगामी बुधबार ५ पाटे बाघ मार्ने उद्योगमा १ जना पक्राउ ६ चौंथो नेपाल ग्रामीण चलचित्र महोत्सव वैशाखमा हुने, चलचित्र दर्ता आह्वान ७ ठगिएकाको चिन्ता नगरी अनुसन्धान प्रभावित गर्ने कुरा राम्रो होइन्: गृहमन्त्री लेखकThe Film Nepal