गृहपृष्ठ ∕
नेपाल ∕
सोमबार त्रिभुवन विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान–अवतरणमा कीर्तिमान सोमबार त्रिभुवन विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान–अवतरणमा कीर्तिमान
काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए)मा सोमबार एकै दिन अहिलेसम्मकै धेरै उडान र धेरै यात्रुले हवाई यात्रा गरेका छन्।
विमानस्थल कार्यालयले दिएको जानकारी अनुसार सोमबार एकैदिन ११४ उडान भएको हो। जुन एक दिनको उडान तथ्यांकअनुसार अहिलेसम्मकै सर्वाधिक हो।
११४ उडानमार्फत १६ हजार ५०९ जनाले हवाई यात्रा गरेका छन्। एकै दिन यति धेरै संख्यामा हवाई यात्रा गरेको रेकर्ड पनि अहिलेसम्मकै उच्च रहेको विमानस्थल कार्यालयले जनाएको छ।
नेपालीहरुको महान पर्व दशैंको चहलपहल बढेपछि अहिले विमानस्थल व्यस्त छ। अहिले नेपालमा चाडबाडको सिजन चलेको छ। साथमा पर्यटकीय मौसम समेत सुरु भएको छ।
सोही कारण वायुसेवा कम्पनीहरुले उच्च चापमा उडान गरिरहेका छन्। आन्तरिकतर्फ समेत वायुसेवा कम्पनीहरुले अहिले एकतर्फी झण्डै शतप्रतिशत अक्कुपेन्सीमा उडान गरिरहेका छन्।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण
डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको
काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी
चितवन । नयाँ शैक्षिकसत्र शुरु भएसँगै यहाँस्थित जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालयले आफूसँग विद्यालयस्तरका पाठ्यपुस्तकको मौज्दात पर्याप्त रहेको बताएको
कास्की । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट शुरु भएको चीनको सिचुवान प्रान्तको छेन्दुको सिधा उडानलाई निरन्तरता दिन
काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा