गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ इजरायलले ९ दिनपछि ९ सेकेण्डमा लियो बदला , हमास कमाण्डर बिलाल अल केद्रा मारिएइजरायलले ९ दिनपछि ९ सेकेण्डमा लियो बदला , हमास कमाण्डर बिलाल अल केद्रा मारिए नेपाली पत्र मंगलबार, २०८० असोज ३० गते, ०७:४० मा प्रकाशित अन्तर्राष्ट्रिय | विचित्र विश्व Image source: Indiatvएजेन्सी । हमासले आक्रमण गरेपछि इजरायलले लगातार त्यसको जवाफ दिइरहेको छ । प्याराग्लाइडर प्रयोग गरेर किबुत्ज निरिममा आक्रमणको आदेश दिने हमास कमाण्डर बिलाल अल केद्रालाई इजरायली सेनाले मारेको छ। शताब्दीकै सबैभन्दा ठूलो हमला भएको ९ दिनपछि मात्रै ९ सेकेण्डमा इजरायलको कारबाहीमा नरसंहारका मास्टरमाइन्ड मारिएका हुन् ।हवाई हमलाको भिडियो जारी गर्दै आईएएफ अर्थात् इजरायली वायुसेनाले किबुत्ज निरिम नरसंहारका लागि जिम्मेवार हमास कमाण्डर बिलाल अल(केद्रा मारिएको दाबी गरेको हो।इजरायली गुप्तचर एजेन्सी मोसादले गाजा पट्टीको दक्षिणी सहर खान युनिसमा बिलाल अल केद्राको सही स्थान पत्ता लगाएको थियो।अल केद्रा हमासको अल नुख्बा फोर्सका कमाण्डर थिए। #हमासग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार ट्रम्पले लगाए चिनियाँ बस्तुमाथि १४५ प्रतिशत आयातकरएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानलाई लक्षित गरी गरेको कर वृद्धिले धेरै उत्पादनमा १४५ प्रतिशत कर पुगेको छ चीनको जवाफी कर नीतिले ट्रम्प आक्रोशितएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको प्रतिकात्मक करको निर्णयप्रति आक्रोश व्यक्त गरेका छन् । चीनले ८४ प्रतिशत करको निर्णय डोमिनिकन रिपब्लिकमा नाइटक्लबको छत भत्किँदा ७९ जनाको मृत्यु, १५० जना…एजेन्सी । डोमिनिकन रिपब्लिकको राजधानी सान्टो डोमिङ्गोमा रहेको एक नाइटक्लबको छत भत्किँदा कम्तीमा ७९ जनाको मृत्यु भएको छ । दुर्घटनामा इजरायली प्रधानमन्त्री र अमेरिकी राष्ट्रपतिबीच भेटवार्ताएजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्दै इजरायली वस्तुहरूमा लगाइएको करमा छुट दिन अनुरोध गरेका गाजाको विद्यालयमा इजरायलले गरेको आक्रमणमा २७ जनाको ज्यान गयोएजेन्सी । उत्तरी गाजामा रहेको एक विद्यालयमा इजरायलले हवाई आक्रमण गर्दा महिला र बालबालिकासहित २७ जना प्यालेस्टिनीको ज्यान गएको छ ट्रम्पद्वारा मतदान प्रक्रियाको नियम परिवर्तनएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मतदान सम्बन्धी नियममा परिवर्तन गर्दै मतदाता दर्ताका लागि नागरिकताको प्रमाण अनिवार्य गरेका छन् ।धेरै पढिएका खबर १ थापाको ‘आमा नभएको घर’ प्रकाशित २ रवि लामिछाने कारागार चलान ३ नेपाली कांग्रेस भित्रकाे अन्तर्संघर्ष र अबकाे बाटाे ४ गाजाको विद्यालयमा इजरायलले गरेको आक्रमणमा २७ जनाको ज्यान गयो ५ डोमिनिकन रिपब्लिकमा नाइटक्लबको छत भत्किँदा ७९ जनाको मृत्यु, १५० जना घाइते ६ वायुमा प्रदूषण उच्च: अनावश्यक यात्रा नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध ७ पशुपतिनाथ मन्दिर उत्तराखण्डमा भन्ने समाचारमा सत्यता छैनः पशुपति क्षेत्र विकास कोषThe Film Nepal