Techie IT
२०८१ असोज ५, आईतबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनचलचित्र ‘दुई कदम’को टिजर सार्वजनिक

चलचित्र ‘दुई कदम’को टिजर सार्वजनिक


काठमाडौँ। चलचित्र ‘दुई कदम’को टिजर सार्वजनिक गरिएको छ। उदय सुब्बाद्वारा निर्देशित र समाजिक विषयबस्तुमा निर्मित सो चलचित्रको टिजर टिजर सार्वजनिक गरिएको हो।

दयाराम घिमिरेले कथा तथा पटकथा लेखेका हुन्। अजम्बरी फिल्म्स प्रालिको ब्यानरमा निर्माण गरिएको ‘दुई कदम’ निर्देशक उदय सुब्बा, ब्लेसन विक्रम राई, प्रेम सुब्बा,गौरव पहारी, सुनिल थापा, कविता आले, बुद्धि तामाङ, विमला लिम्बु, जिवन लिम्बु चन्दा दाहाल, अर्जुन गुरुङ लगायतको अभिनय रहेको छ। साथै, नव कलाकारमा इयोन लिम्बु र सिमोन गिरीको नव प्रस्तुतिमा अभिनय रहेको छ।

चलचित्रका अगीतमा संगीतकार विकाश चौधरीले संगीत भरेका छन्। मुस्ताङ, धरान र इलाम, तेह्रथुममा छायाँकन गरिएको छ। विक्रम डिसी को छायांकन,प्रविण ढकालको सम्पादन, राजु किराँतीको द्वन्द्व, राम्जी लामिछानेको कोरियोग्राफी, तारा देवी लिम्बु निमार्ता रहेको छ। गीतमा समाजिक विषयबस्तुमा निमार्ण गरिएको र समाज भित्रको कथाहरुलाई चै लिएर निमार्ण गरिएको छ। यस अगाडि पनी चलचित्रहरू निर्माण गरी नेपाली चलचित्र क्षेत्रमा अलग पहिचान बनाएका निर्देशकले समाजिक विचार धारामा चलचित्रको निमार्ण गर्ने एक सशक्त निर्देशकको रुपमा उदय सुब्बा रहेका छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘चलचित्रको माध्यमबाट समाज रुपान्तरणमा योगदान’

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समाज रुपान्तरणमा चलचित्र क्षेत्रको अतुलनीय योगदान रहेको बताएका छन् । संविधान दिवसको

‘होस्टेल–३’को छायांकन सुरु

काठमाडौँ । चलचित्र ‘होस्टेल–३’को छायांकन सुरु भएको छ । ललितपुरको कार्यविनायक मन्दिरमा शुभमुहूर्त गर्दै छायांकन सुरु गरिएको हो । मुहूर्त

यती इन्टरनेसनल नेपाली फिल्म अवार्ड सम्पन्न

काठमाडाैँ । यती इन्टरनेसनल नेपाली फिल्म अवार्ड २०२४ (इन्फा) लण्डनको सम्पन्न भएको छ । शनिबार साँझ लण्डनको ग्रिनफोर्ड हलमा आयोजित

हिमाल श्रेष्ठ र शान्तिश्रीको मायाँ युकेको सार्वजनिक

काठमाडौँ । गायक हिमाल श्रेष्ठले आफ्नो नयाँ लोक दोहोरी भाका यतिबेला बजारमा ल्याएका छन् । गायक हिमाल श्रेष्ठले यो गीतको

चलचित्र ‘शाम्बाला’ आजदेखि प्रदर्शनमा

काठमाडाैँ । चलचित्र ‘शाम्बाला’ आजदेखि प्रदर्शनमा आएको छ । हिमाली सौन्दर्य र संस्कृतिको कथावस्तुलाई समेटेर बनेको यो चलचित्र नेपाली सिनेमामा

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

काठमाडौं । चलचित्र ‘ज्वाईं साव’को गीत सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमबीच गीत सार्वजनिक भएको हो । चलचित्र

Techie IT