Techie IT
२०८१ पुस ९, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालउत्कृष्ट विद्यार्थीलाई साइनिङ नेपालले दियो ल्यापटप

उत्कृष्ट विद्यार्थीलाई साइनिङ नेपालले दियो ल्यापटप


काठमाडौँ। साईनिङ नेपाल फाउन्डेसनले तीन सामुदायीक विद्यालयका एसईई परीक्षामा उच्च अंक ल्याउने विद्यार्थीलाई ल्यापटपसहित सम्मान गरेको छ।

पशुपति विकास कोषका सदस्य सचिव राजुकुमार खत्रीले उच्च अंक ल्याउने विद्यार्थीलाई ल्यापटप वितरण गरेका हुन्।

गौशालास्थित मङगलादेवी माध्यमिक बिद्यालयको हलमा कार्यक्रममा कामपा–९ का तीन सामुदायीक विद्यालयका एसईईमा उच्च अंक ल्याउने विद्यार्थीलाई सम्मान तथा ल्याप्टप वितरण गरियो।

गौशालास्थित मङगलादेबि माध्यामिक विधालयकी छात्रा करुणा खरेल, तिलगंगास्थित शारदा माध्यामिक विद्यालयकी छात्रा प्रमिशा न्यौपाने र सिनामंगलस्थित गुहेश्वरी माध्यामिक विद्यालयका छात्र अमन यादवलाई एक, एक वटा ल्यापटप प्रदान गरिएको हो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

संविधान संशोधन भोलिको पर्सि हुने कुरा होइन: गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले केही दिनभित्रै संयन्त्र बनाएर संविधान संशोधनको पहल सुरु गर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित

रवि लामिछाने राज्य व्यवस्था समिति सदस्यबाट पनि निलम्बित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने राज्य व्यवस्था समिति सदस्यबाट पनि निलम्बित भएका छन् । लामिछाने

ट्रक दुर्घटनामा २ जनाको मृत्यु

तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–१ आँधीखोलामा आज (मंगलबार) बिहान इँटा बोकेको ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको

वाइडबडी खरिदमा नेपालका अधिकारीहरूलाई घुस दिएको ठहर भए पछि अमेरिकी…

काठमाडौं । अमेरिकाले नेपाल बायुसेवा निगमका लागि दुई वटा वाइडबडी जहाज खरिद प्रक्रियाका लागि नेपालका अधिकारीहरुलाई घुस दिएको प्रमाणित भएपछि

एनपीएलको फाइनल खेलमा समर्थकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेलपछि समर्थकमाथि कुटपिट तथा अभद्र व्यवहार गर्ने दुई जना पक्राउ परेका छन् ।

राष्ट्रपति समक्ष पाँच राजदूतको शपथ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज विभिन्न देशका लागि नवनियुक्त राजदूतहरुलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । राष्ट्रपति कार्यालयमा

Techie IT