गृहपृष्ठ ∕ अर्थ ∕ लुमिनसको चाडपर्व अफरः ब्याट्री एक्सचेन्ज महाउत्सवमा ३५ प्रतिशतसम्म छुटलुमिनसको चाडपर्व अफरः ब्याट्री एक्सचेन्ज महाउत्सवमा ३५ प्रतिशतसम्म छुट नेपालीपत्र मंगलबार, २०८० असोज २३ गते, १४:४१ मा प्रकाशित अर्थ काठमाडौँ। लुमिनसले दशैँ–तिहार र छठलगायत चाडपर्वलाई लक्षित गर्दै ‘युज योर एक्स टु गेट योर नेक्स्ट’ भन्ने ‘लुमिनस एक्सचेन्ज महाउत्सव २०८०’ अफरको घोषणा गरेको छ।यो अफर अन्तर्गत ग्राहकले नयाँ लुमिनस ब्याट्रीसँग कुनै पनि ब्रान्डको पुरानो ब्याट्री एक्सचेञ्ज गरी ब्याट्रीको अधिकतम खुद्रामूल्य एमआरपी रकममा ३५ प्रतिशत छुटसम्म पाउन सक्ने कम्पनीले जनाएको छ।कम्पनीका अनुसार एक्सचेन्ज अफर १०० एएचभन्दा माथिका ब्याट्रीहरुमा लागू हुनेछ र ग्राहकहरुले त्यही ब्याट्री एएचसँग एक्सचेन्ज गर्नुपर्ने हुनेछ।एक्स(चेन्ज अफर असोज २१ गतेदेखि मंसिर ३ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ। #महाउत्सव #युज योर एक्स टु गेट योर नेक्स्टग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार दूध बेचेरै मासिक १ लाख बढी आम्दानीनवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटका कृषकले दूध बिक्री गरेर मासिक १ लाख ५० हजार बचत गर्दै आएका छन् । गैँडाकोट–६ ५ महिनामा २८ प्रतिशत राजस्व सङ्कलनकाठमाडौं । चालु आर्थिक वर्ष २०८१\८२ को शुरुआती पाँच महिनामा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको छ । मङ्सिर गणपूरक सङ्ख्या नपुग्दा अर्थसमिति बैठक स्थगितकाठमाडौं । गणपूरक सङ्ख्या नपुगेपछि अर्थ समितिको आजको बैठक स्थगित भएको छ । सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० माथि ‘ज्योति ग्रुप’ औपचारिक रुपमा विभाजनकाठमाडाैँ । देशकै पुरानोमध्येको एक ‘ज्योति ग्रुप’ औपचारिक रुपमा विभाजन भएको छ । एकसय चार वर्षअघि मणिहर्ष ज्योतिले स्थापना गरेको मुस्ताङमा स्याउ कुहिएर क्षति बेहोर्नुपर्ने समस्या हट्योम्याग्दी। मुस्ताङमा स्याउ भण्डारणका लागि चिस्यान गृह प्रभावकारी बनेको छ। चिस्यान गृह निर्माण भएपछि याममा व्यापारीले भनेको मूल्यमा बेच्नुपर्ने र पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्योकाठमाडौँ। नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । आइतबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटरधेरै पढिएका खबर १ रौतहटमा जीप दुर्घटना हुँदा चालक सहित एकै गाउँका आठ जनाको मृत्यु २ एक करोडभन्दा बढीको सुन, चाँदी र विदेशी मुद्रासहित कैलालीबाट तीन जना पक्राउ ३ चितवनमा बयान सकिए पछि रविलाई राति नै पोखरा पुर्याइयो ४ एक आर्थिक वर्षमा पाँच लाखलाई रोजगारी सिर्जना गर्नुपर्छ: गगन थापा ५ सभापति लामिछानेको निजी डायरी हिरासतबाटै गायब गरिएको रास्वपाको आरोप ६ विश्वमा नाम राख्नेगरी काम गर्छुः प्रधानमन्त्री ओली ७ भ्रष्टाचारविरुद्ध ऐक्यबद्धता जाहेर गर्दै माइतीघरमा प्रदर्शनThe Film Nepal