Techie IT
२०८१ पुस १२, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनविवाह समारोहमा ५ मिनेटको प्रस्तुतीका लागि करोडौं पारिश्रमिक लिन्छन् सेलीब्रेटी

विवाह समारोहमा ५ मिनेटको प्रस्तुतीका लागि करोडौं पारिश्रमिक लिन्छन् सेलीब्रेटी


एजेन्सी । सेलिब्रेटीहरुले महँगो बिहेमा प्रस्तुती दिने चलन सामान्य भइसकेको छ । पाँच मिनेटको प्रस्तुतीका लागि उनीहरुले करोडौं रुपैयाँ लिन्छन् । इभेन्ट म्यानेजर र उद्योग विज्ञहरूका अनुसार सलमान र शाहरुखजस्ता स्टारहरूले विवाह समारोहमा प्रस्तुती दिएबापत ३ करोडभन्दा बढी शुल्क लिने गरेका छन् ।

रणवीर सिंहले १.७५ करोड लिन्छन भने रणवीर कपुरले १.५ करोड लिन्छन् । आलिया भट्ट र दीपिका पादुकोणको पारिश्रमिक पनि १.५ करोड रुपैयाँ छ ।

विशेष कुरा के छ भने कलाकारभन्दा गायकको माग बढी छ । उनीहरुको पारिश्रमिक कलाकारको भन्दा बढी छ ।

अरिजित सिंह बिरलै मात्र विवाह समारोहमा प्रदर्शन गर्छन् । त्यसवापत उनले उच्चतम रकम पाउँछन् । उनले कम्तीमा ५ करोड रुपैयाँ लिने गरेका छन् । अहिले एपी ढिल्लनको मूल्य पनि निकै उच्च छ । उनले विवाह समारोहमा प्रस्तुती दिएबापत ४ करोड रुपैयाँसम्म पारिश्रमिक लिन्छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चलचित्र ‘ऊनको स्वीटर’को नयाँ गीत ‘मखमली’ सार्वजनिक

काठमाडौँ । आसन्न तमु ल्होसारको अवसर पार्दै नेपाली चलचित्र ‘ऊनको स्वीटर’को नयाँ गीत ‘मखमली’ सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक

‘ड्रोन कार्यशाला’ शुरू

काठमाडौं । चलचित्र विकास बोर्डको आयोजनामा आज देखि यहाँ १० दिने ‘ड्रोन कार्यशाला’ शुरू भएको छ । कार्यशालाको प्रारम्भ गर्दै

छायाङ्कनमा निस्कन लागेको चलचित्र ‘सोल्टिनी’को पोस्टर सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र ‘सोल्टिनी’ को छायाङ्कन सुरु हुनु अगाडि यसको पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रको घोषणासँगै एक छोटो

चौंथो नेपाल ग्रामीण चलचित्र महोत्सव वैशाखमा हुने, चलचित्र दर्ता आह्वान

काठमाडौं। नेपाल ग्रामीण चलचित्र महोत्सव (NERUFF) को चौंथो संस्करण आउँदो वैशाखमा हुने भएको छ । सेलिब्रेटी नेपालको आयोजना रहेको महोत्सवको

चलचित्र ‘द्रौपदी’ चैतमा प्रदर्शन हुने

काठमाडौं । केन्द्रीय चलचित्र जाँच समितिका सदस्य ऋषि आचार्यको निर्देशनमा तयार भएको चलचित्र ‘द्रौपदी’ आउँदो चैतमा प्रदर्शन हुने भएको छ

चलचित्र ‘रंगी’ फागुन २ मा प्रदर्शन हुने

काठमाडौं । चलचित्र ‘रंगी’ फागुन २ गते प्रदर्शन हुने भएको छ । निर्माण टिमले पोस्टर र मोसन पोस्टर बुधबार सार्वजनिक

Techie IT