गृहपृष्ठ ∕ नेपाल ∕ एमाले कार्यकर्ताले दुर्व्यवहार गरेः दुर्गा प्रसाईंएमाले कार्यकर्ताले दुर्व्यवहार गरेः दुर्गा प्रसाईं नेपालीपत्र सोमबार, २०८० असोज २२ गते, १७:५१ मा प्रकाशित नेपाल काठमाडौँ। मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफूमाथि कालोमोसो दल्ने एमाले कार्यकर्ता भएको आरोप लगाएका छन्।प्रसाईंले सोमबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरेका थिए। पत्रकार सम्मेलन सकेर बाहिर निस्किने क्रममा अज्ञात व्यक्तिले उनीमाथि कालोमोसो दलेका थिए।प्रसाईंले उक्त घटनामा एमालेका कार्यकर्ता संलग्न रहेको आरोप लगाएका छन्। आफूले सर्वहारा वर्गको पक्षमा वकालत गर्दा एमालेका कार्यकर्ताले आफूमाथि दुर्व्यवहार गरेको उनको भनाइ छ।देशमा देखिएका विभिन्न समस्याका विषयमा राखिएको छलफल कार्यक्रमलाई सम्बोधन गरिसकेपछि गाडी चढ्ने बेलामा रंग–पानीले भरेको बोतलबाट एमालेका कार्यकर्ताले आफूमाथि छ्यापेको उनको आरोप छ।प्रसाईं आफैँले गत वर्ष फागुनमा बैंक तथा वित्तीय संस्थाका प्रमुखहरूलाई कालोमोसो दल्ने भनेर ‘कालोमोसो दस्ता’ घोषणा गरेका थिए। #दुर्गा प्रसाईंग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार राष्ट्रपतिद्वारा भारतीय सेनाध्यक्षलाई ‘मानार्थ महारथीको दर्ज्यानी चिह्न’ प्रदानकाठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न तथा खड्ग प्रदान गर्नुभएको छ । मन्त्री हेरफेरको कुरा हल्ला मात्रै हो: गृहमन्त्री लेखकधनगढी। गृहमन्त्री रमेश लेखकले मन्त्री परिबर्तन हुने कुरा हल्ला मात्र रहेको बताएका छन्। बिहीबार नेपाल प्रेस युनियन कैलालीले कैलालीको धनगढीमा पूर्वाञ्चल विश्वविद्यालयले बालबालिकालक्षित दुई दिवसीय अन्तर्राष्ट्रिय सम्मेलन गर्दैविराटनगर । पूर्वाञ्चल विश्वविद्यालयले बालबालिकाको सर्वाङ्गीण विकास, नवप्रवर्तन, हेरचाह लगायतको परिकल्पना गर्दै दुई दिवसीय अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने भएको छ। मन्त्रिपरिषद बैठक बस्दैकाठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषदको बैठक बिहीबार बस्दैछ । बैठक अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्नेछ । अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्पकाठमाडौँ । पश्चिम नेपालको अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार हवाई इन्धन डिपो सार्ने प्रक्रिया अघि बढ्योकाठमाडौँ । सिनामंगलमा रहेको अति जोखिमयुक्त हवाई इन्धन डिपो सार्ने प्रक्रिया अघि बढेको छ । डिपो स्थानान्तरणका लागि विस्तृत सम्भाव्यताधेरै पढिएका खबर १ लगानी निरुत्साहित हुने गतिविधि नगर्न अध्यक्ष ढकालको आग्रह २ दार्चुला दुर्घटना: मृतकको संख्या ७ पुग्यो, ६ जनाको अवस्था गम्भीर ३ पूर्वसभामुख ढुङ्गानाको राजकीय सम्मानका साथ अन्त्येष्टि ४ नेपालबाट आज पहिलो पटक बङ्गलादेशमा बिजुली निर्यात हुँदै ५ गौतमबुद्ध विमानस्थलमा आज देखि कतार एयरको दैनिक उडान ६ आज तुलसी र दामोदरको विवाह गरी हरिबोधिनी एकादशी पर्व मनाइँदै ७ कीर्तिपुरको मेयरमा नेसपाका महर्जनद्वारा उम्मेदवारी दर्ताThe Film Nepal