गृहपृष्ठ ∕ खेल ∕ अष्ट्रेलियाद्वारा भारतसमक्ष २०० रनको लक्ष्य प्रस्तुतअष्ट्रेलियाद्वारा भारतसमक्ष २०० रनको लक्ष्य प्रस्तुत नेपालीपत्र आईतबार, २०८० असोज २१ गते, १८:१६ मा प्रकाशित खेल एजेन्सी । एकदिवसीय विश्वकप अन्तर्गत लिग चरणको खेलमा अष्ट्रेलियाले भारतलाई २०० रनको लक्ष्य दिएको छ ।चेन्नईको एम चिदम्बरम मैदानमा टस जितेर ब्याटिङ थालेको अष्ट्रेलियाले ४९.३ ओभरमा अलआउट हुँदै १९९ रन जोड्यो । उसका लागि स्टिभ स्मिथले सर्वाधिक ४६ रन जोडे ।यस्तै, डेभिड वार्नरले ४१, मार्कुस लाबुसेनले २७, ग्लेन म्याक्सवेल र प्याट कमिन्सले १५–१५ रन जोडे भने मिचल स्टार्कले २८ रन जोडे । मिचेल मार्स र एलेक्स केरी खाता नखोली पेभिलियन फर्किए ।भारतका लागि रविन्द्र जडेजाले तीन विकेट लिए भने कुलदीप यादव र जासप्रित बुमराहले दुई–दुई विकेट लिँदा मोहम्मद सिराज, हार्दिक पाण्ड्या र रविचन्द्रन अश्विनलाई एक–एक सफलता मिल्यो । ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियनकाठमाडौँ । ललितपुर सिटी एफसी लगातार दोस्रोपटक नेपाल सुपर लिग (एनएसएल)को च्याम्पियन बनेको छ । ललितपुर तेस्रो संस्करणको फाइनलमा शनिबार एन्फा कप फुटबल प्रतियोगिता नहुनेकाठमाडाैँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने भनेको लिग कम नकआउट फुटबल प्रतियोगिता एन्फा कप नहुने भएको छ ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौंमाकाठमाडौं । विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौं आइपुगेका छन् । उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोसकाठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिककाठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाईकाठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमाधेरै पढिएका खबर १ ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियन २ शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाई ३ भूकम्पको दशक: भत्किएका संरचना अझै अधुरा ४ पर्यटकको रोजाइमा विचित्र गुफा ५ मनाङमा सार्वजनिक बस सेवा सञ्चालन सुरु ६ भारतमा भएको आतङ्कवादी हमलाको नेपाल सरकारद्वारा निन्दा ७ ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौंमाThe Film Nepal