Techie IT
२०८१ पुस ४, बिहीबार
NepaliPatra logo
गृहपृष्ठखेलएकदिवसीय विश्वकपमा वर्षाका कारण खेल रद्द भए के हुन्छ ?

एकदिवसीय विश्वकपमा वर्षाका कारण खेल रद्द भए के हुन्छ ?


एजेन्सी । भारतमा एकदिवसीय विश्वकप जारी छ । यस विश्वकपमा पनि अघिल्लो संस्करण जस्तै राउण्ड रोबिन चरणमा १० टोलीले ४५ खेल खेल्नेछन् । जसमध्ये ४ टोली सेमिफाइनलमा पुग्नेछन् ।

लिग चरणको खेल वर्षा वा अन्य कारणले रद्द भएमा दुवै टोलीले १–१ अंक पाउनेछन् । यदि सेमिफाइनल र फाइनल रद्द भएमा, अर्को दिन रिजर्भ डे हुनेछ । नकआउट खेल रोकिएको स्थानबाट रिजर्भ डेमा सोही स्कोरका साथ खेल सुचारु हुनेछ ।

रिजर्भ डे पनि रद्द भयो भने के हुन्छ ?

रिजर्भ डेमा पनि सेमिफाइनल खेल सकिएन भने अंक तालिकामा राम्रो स्थानमा रहेको टोली फाइनलमा पुग्नेछ । रिजर्भ डेमा पनि फाइनल खेल सम्पन्न हुन नसकेमा दुवै टोलीलाई संयुक्त विजेता मानिनेछ र विजेताको ट्रफी बाँडिनेछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

यू–१९ महिला क्रिकेट: आज नेपाल श्रीलंका भिडदै

काठमाडौं । मलेसियामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटको सुपर फोरमा आज (बिहीबार) नेपालले श्रीलंकाको सामना गर्दैछ । मलेसियाको बायुमास

जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपीएलकाे फाइनलमा

काठमाडाैँ । जनकपुर बाेल्ट्सलाई हराउँदै सुदूरपश्चिम राेयल्स पहिलाे संस्करणकाे नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटकाे फाइनलमा पुगेकाे छ । आज भएकाे

चितवनलाई २१ रनले हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा प्रवेश

काठमाडौँ । चितवन राइनोजलाई हराउँदै कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । कर्णालीले चितवनलाई २१

एनपीएलकाे विजेताले १ कराेड १० लाख रुपैयाँ पुरस्कार पाउने

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको विजेता टोलीले एक करोड १० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । नेपाल

एसिसी यु १९ महिला एसिया कपमा नेपाल सुपर ४ मा

काठमाडाैँ । १९ वर्षमुनिकाे महिला एशिया कप कप क्रिकेटमा नेपाल र भारतबीचकाे खेल वर्षाका कारण रद्द भएकाे छ । नेपालले

यू-१९ महिला एसिया कपमा नेपालले आज भारत सँग खेल्दै

काठमाडौं । उन्नाइस वर्ष मुनिको महिला एशिया कप क्रिकेटमा नेपालले आज (मंगलबार) भारत सँग खेल्दैछ । मलेसियाको बायुमास ओभलमा नेपालले

Techie IT