Techie IT
२०८१ चैत्र २९, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिजनमत पार्टीले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको कुशवाहा एमाले प्रवेश

जनमत पार्टीले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको कुशवाहा एमाले प्रवेश


काठमाडौँ। जनमत पार्टीले कारबाही गरेको बाराका शिवचन्द्र कुशवाह नेकपा एमाले प्रवेश गरेका छन्। बिहीबार एमाले मुख्यालय, च्यासलमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले कुशवाहलाई एमाले प्रवेश गराएका हुन्।

कुशवाह गत वैशाख १० गतेको उपनिर्वाचनमा उम्मेदवार हुन नेकपा माओवादी केन्द्र परित्याग गरेर जनमत पार्टी प्रवेश गरेका थिए। तर जनमतले अनुशासन उल्लंघन गरेको आरोपमा ४ साउनमा कुहवाह सहितका चार नेतालाई कारबाही गरेको थियो। कुशवाहालाई नेतृत्वविरूद्ध गुटबन्दी गरेको भन्दै जनमतले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो।

माओवादी परित्याग गरेका कुशवाहा एक वर्षको अन्तरालमा दुई पटक पार्टी बदल्दै एमाले आइपुगेका हुन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियो

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण

ट्रम्पले लगाए चिनियाँ बस्तुमाथि १४५ प्रतिशत आयातकर

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानलाई लक्षित गरी गरेको कर वृद्धिले धेरै उत्पादनमा १४५ प्रतिशत कर पुगेको छ

चीनको जवाफी कर नीतिले ट्रम्प आक्रोशित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको प्रतिकात्मक करको निर्णयप्रति आक्रोश व्यक्त गरेका छन् । चीनले ८४ प्रतिशत करको निर्णय

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

Techie IT