गृहपृष्ठ ∕ नेपाल ∕ बझाङमा भुकम्पका एक सय परकम्प, तीन दिन विद्यालय बिदाबझाङमा भुकम्पका एक सय परकम्प, तीन दिन विद्यालय बिदा नेपालीपत्र बुधबार, २०८० असोज १७ गते, १२:१५ मा प्रकाशित नेपाल बझाङ। बझाङको जयपृथ्वी नगरपालिकाले नगरपालिका भित्रका सबै सामुदायिक र संस्थागत विद्यालयमा बिदा दिएको छ।मंगलबार गएको भुकम्पपछि धेरै विद्यालयमा क्षति भएको र मानसिक रुपमा विक्षिप्त बनाएको भन्दै नगरपालिकाले नगरभित्रका सम्पूर्ण विद्यालयको पठनपाठन शुक्रबारसम्मका लागि बन्द गर्न निर्देशन दिएको हो।बुधबार बिहान एक सुचना जारी गर्दै विद्यालयले विपदको यो समयमा सबै सजग र सुरक्षित स्थानमा रहन पनि आग्रह गरेको छ।भूकम्पका कारण बझाङका धेरै परिवार विस्थापित भएका छन्। यहाँ एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा जयपृथ्वी नगरपालिका–११ ओखलकी ४० वर्षीया गुनमति धामी रहेकी छिन्।भूकम्प मापन केन्द्रका अनुसार बझाङमा १६ घण्टामा १२ वटा ठूला र ८८ वटा साना गरि १०० वटा पराकम्प गइसकेका छन्। #बझाङग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तारकाठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेशकाभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदैम्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियोकाठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइतेडोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको काठमाडौं उपत्यकामा वर्षाकाठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानीधेरै पढिएका खबर १ बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम २ डोमिनिकन रिपब्लिकमा नाइटक्लबको छत भत्किँदा ७९ जनाको मृत्यु, १५० जना घाइते ३ एनआरएन साउदीको अध्यक्षमा रबिना अर्याल चयन ४ दुर्गेश थापा अभिनित राफल्स एडुकेयरको तिहार गीत सार्वजानिक ५ पाठ्यपुस्तक पर्याप्त छन्: जनक शिक्षा प्रादेशिक कार्यालय ६ काठमाडौं उपत्यकामा वर्षा ७ सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियोThe Film Nepal