Techie IT
२०८१ पुस २, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालमणिपाल अस्पतालमा तोडफोड र चिकित्सक कुटपिट प्रकरणमा एक जना पक्राउ

मणिपाल अस्पतालमा तोडफोड र चिकित्सक कुटपिट प्रकरणमा एक जना पक्राउ


पोखरा। मणिपाल अस्पतालमा तोडफोड र चिकित्सक कुटपिट प्रकरणमा एक जना पक्राउ परेका छन्। असोज ८ गते लमजुङकी सुकमाया दुराको मृत्युपछि मणिपाल अस्पताल पोखरामा चिकित्सक कुटपिट प्रकरणमा थप एक जना पक्राउ परेका हुन्।

अस्पताल तोडफोड गरेको आरोपमा ‘छावा’ भनेर चिनिने सुशील कार्कीलाई प्रहरीले पक्राउ गरेको हो। अस्पतालको लापरबाहीले सुकमायाको ज्यान गएको भन्दै आफन्तका तर्फबाट विरोधमा उत्रिएका कार्की सिसीक्यामरामा तोडफोडमा उत्रिएको देखिएको छ।

तोडफोड गर्ने र अराजकता निम्त्याउने अझै केही व्यक्ति खोजीमा रहेको अस्पतालले जनाएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

दिगो विकास लक्ष्यमा उल्लेखनीय प्रगति : अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिगो विकास लक्ष्यहरू प्राप्तिका लागि तयार पारिएका कार्ययोजना कार्यान्वयनमा नेपालले उल्लेखनीय प्रगति गरेको

टिमुरका बिरुवा बिक्री गरेर वार्षिक २ लाख आम्दानी

दाङ । बङ्गलाचुली गाउँपालिका–४ स्थित जुम्लेपानी गढी सामुदायिक वन उपभोक्ता समूहले टिमुरका बिरुवा बिक्री गरेर वार्षिक २ लाख बढी आम्दानी

सप्तरीको राजविराजमा रात्रिकालीन उडान शुरू

सप्तरी । सप्तरीको राजविराज विमानस्थलमा रात्रिकालीन उडान शुरू भएको छ । रात्रिकालीन उडान सेवाका लागि आवश्यक उपकरण जडान गरिएसँगै बुद्ध

आज ३ वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत आज (मंगलबार) विभिन्न ३ वटा समितिको बैठक बस्दैछ । आज अर्थ समिति, विधायन व्यवस्थापन समिति

सालझण्डी–ढोरपाटन खण्डः १४ वर्षमा ३० प्रतिशत काम

बागलुङ । सालझण्डी–ढोरपाटन खण्ड आयोजनाको काम १४ वर्षमा ३० प्रतिशत मात्र सम्पन्न भएको छ । पहाडी जिल्लालाई तराई सँग जोड्नका

ललितपुरमा ‘इन्टेलिजेन्स ट्राफिक लाइट’ सञ्चालनमा

ललितपुर । ललितपुरमा ‘इन्टेलिजेन्स ट्राफिक लाइट’ सञ्चालनमा आएको छ । बाग्मती प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले पुल्चोकमा रहेकाे

Techie IT