गृहपृष्ठ ∕ UK ∕ स्कटल्याण्डमा खालिस्तानीहरुले भारतीय उच्चायुक्तलाई दुव्र्यहार गरेको आरोपस्कटल्याण्डमा खालिस्तानीहरुले भारतीय उच्चायुक्तलाई दुव्र्यहार गरेको आरोप नेपाली पत्र शनिबार, २०८० असोज १३ गते, १०:२७ मा प्रकाशित UK एजेन्सी । बेलायतको स्कटल्याण्डमा भारतीय उच्चायुक्त विक्रम दोराईस्वामीसँग दुर्व्यवहारको घटना बाहिर आएको छ । मिडिया रिपोर्टका अनुसार भारतीय उच्चायुक्त विक्रम दोराईस्वामीलाई खालिस्तानीहरूले गुरुद्वारा जानबाट रोकेका थिए।विक्रम दोराईस्वामी गुरुद्वारा कमिटीको निमन्त्रणामा लङ्गार कार्यक्रममा सहभागी हुन आएका थिए तर उनको गाडी गुरुद्वाराको मुख्य गेटमा पुगेपछि ३–४ कट्टरपन्थी सिखले उनलाई गुरुद्वारा प्रवेश गर्नबाट रोकेर नाराबाजी गर्न थाले ।गुरुद्वारामा लंगरको तयारी पूरा भएको र हलमा टेबुल आदि पनि राखिएको समाचारमा जनाइएको छ । तर भारतीय उच्चायुक्त त्यहाँ पुग्नेबित्तिकै केही सिख कट्टरपन्थीले उनीमाथि दुर्व्यवहार गरेका थिए।सिख कट्टरपन्थीहरूले भारतीय उच्चायुक्तको कारको ढोका पनि तानेको बताइएको छ ।केही समयमै भारतीय उच्चायुक्त विक्रम दुरैस्वामीले आफ्नो चालकलाई त्यहाँबाट जान आदेश दिएको र उनी कार्यक्रममा उपस्थित नभई गुरुद्वाराको गेटबाट फर्किएको बताइएको छ । #विक्रम दोराईस्वामीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदैकाठमाडौँ । सभामुख देवराज घिमिरे शुक्रबार (आज) कम्बोडिया जाँदै छन् । सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११ औं सम्मेलन एनआरएनए यूकेले बाढी पिडितलाई १५ लाख रुपैयाँ सहयोग गर्नेलण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले लगातार भारी वर्षाका कारण देशका विभिन्न भागमा भएको बाढी, पहिरो र डुबानबाट प्रभावित किरात राई यायोक्खा यूकेको नवौं विशेष एकता महाधिवेशन सम्पन्नलण्डन । किरात राई यायोक्खा यूकेको नवौं विशेष एकता महाधिवेशन सफलतापूर्वक सम्पन्न गरी नयाँ कार्यसमिति चयन गरेको छ । यही बेलायत निवासी नेपालीहरू कैलाश मानसरोवर यात्राका लागि प्रस्थानलण्डन । बेलायत बस्ने नेपालीहरु कैलाश मानसरोवरको करिब तीन साताको यात्राका लागि प्रस्थान गरेका छन् । शिव कल्चरल एण्ड कम्युनिटी इटालीको समुन्द्रमा जहाज दुर्घटना हुँदा बेलायती बिलिनियरको मृत्युरोम । इटालीको सिसिली टापु नजिकै आज बिहान बायेसियन नामको लक्जरी याट डुबेको छ । १८४ फिट लामो याटमा २२ समाजसेवी कार्कीको रेस्टुरेन्टलाई स्कटल्याण्डको बेस्ट रेस्टुरेन्ट अवार्डस्कटल्याण्ड । समाजसेवी तथा एनआरएनए अभियन्ता मोहन कार्कीद्वारा स्कटल्याण्डको फलक्रिकमा सञ्चालित मेक्सिकन टेक्समेक्सबार एण्ड ग्रिलले बेस्ट रेस्टुरेन्ट अवार्ड प्राप्त गरेकोधेरै पढिएका खबर १ दार्चुला दुर्घटना: मृतकको संख्या ७ पुग्यो, ६ जनाको अवस्था गम्भीर २ पूर्वसभामुख ढुङ्गानाको राजकीय सम्मानका साथ अन्त्येष्टि ३ नेपालबाट आज पहिलो पटक बङ्गलादेशमा बिजुली निर्यात हुँदै ४ कीर्तिपुरको मेयरमा नेसपाका महर्जनद्वारा उम्मेदवारी दर्ता ५ लगानी निरुत्साहित हुने गतिविधि नगर्न अध्यक्ष ढकालको आग्रह ६ गौतमबुद्ध विमानस्थलमा आज देखि कतार एयरको दैनिक उडान ७ पूर्वसभामुख ढुङ्गानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णयThe Film Nepal